Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दूताबास रित्तिदा प्रधानमन्त्री दंग !

२०७८ आश्विन ७

ताजा नेपाल

काठमाण्डौ । ओली सरकारले भर्ति गरेका कुटनीतिज्ञहरुको व्यापार चौपट हुने भएको छ । भारतका राजदूत निलम्बर आचार्य काँग्रेस होइनन् काँग्रेसलाई मतदिने तर्थे । यीनकै सहयात्री कृष्ण मुशारी भण्डारी गोरखापत्रमा नियुत्ति लिएकै थिए । ... थप हेर्नुहोस्

किचलोमै बित्दै सरकारका दिन

२०७८ आश्विन ६

ताजा नेपाल

काठमाडाैं । पदभ्रष्ट र सत्ता लम्पट भएका ठूला दलका ठूला नेताहरु कति स्वार्थी र गुटगत रहेछन् भन्ने कुरा सरकार गठन भएको यो अवधिसम्म मन्त्री परिषद विस्तार गर्न नसक्नुले छर्लङ्ग पार्छ । प्रधानमन्त्री शेर बहादुर देउवालाई पार्ट... थप हेर्नुहोस्

सीमा क्षेत्रमा तस्कर चम्के

२०७८ आश्विन ६

ताजा नेपाल

काठमाडौं । सीमा क्षेत्रको १ हजार आठ सय ८० किलो मिटर क्षेत्रको सुरक्षा गर्ने जिम्म पाएको शसस्त्र प्रहरी भारतीय तस्करहरुको आक्रमणमा पर्न थालेको छ । तस्करसँग मिलेर कमाउनेहरुका लागि त यतिखेर कमाई बढाउनु छ । त्यस्ता चरित्रले ... थप हेर्नुहोस्

पहिरो र नदी कटानबाट विस्थापितलाई घरभाडा उपमहानगरपालिकाले तिरिदिने

२०७८ आश्विन ६

ताजा नेपाल

बुटवल । पहिरो र नदी कटानका कारण विस्थापित हुन पुगेका अति विपन्न परिवारलाई बुटवल उपमहानगरपालिकाले तत्कालका लागि घरभाडा तिरिदिने निर्णय गरेको छ । बुटवल–३ ज्योतिनगर क्षेत्रमा पहिरोबाट र वडा नम्बर ११ बुद्धनगरमा नदी कटानबाट व... थप हेर्नुहोस्

अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिइन्

२०७८ आश्विन ६

ताजा नेपाल

अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयाङ्का कार्की जोशी नाम दिएकी छन् । तस्बिरमा प्रियंका र आयुष्मान निकै खुसी देखि... थप हेर्नुहोस्

भीरबाट खसेको ढुंगाले लागेर रोल्पामा एकै परिवारका दुई जनाको मृत्यु

२०७८ आश्विन ६

ताजा नेपाल

भीरबाट खसेको ढुंगाले लागेर रोल्पामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षकी संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका पुनको ढुंगाले लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका डी... थप हेर्नुहोस्

खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरे

२०७८ आश्विन ६

ताजा नेपाल

काठमाडौं । कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।सरकारको सिफारिसमा राष्ट्रप... थप हेर्नुहोस्

वडाअध्यक्षलाई फोन गरेर वडा कार्यालय जलाइदिम भनेर धम्की दिएर वडा कार्यलय जलाइयो

२०७८ आश्विन ६

ताजा नेपाल

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १ का वडा अध्यक्ष गंगाराम सुनार एउटा विशेष कार्यक्रमका लागि राजधानी कै एक होटलमा सहभागी थिए । बुधबार बिहानैदेखि कार्यक्रममा सरिक भएका उनलाई १०:१५ तिर वडा कार्यालयकै लेन्डलाइन नम्बरब... थप हेर्नुहोस्

हातका औंलाबाट नै थाहा पाउन सकिने फोक्सोको क्यान्सर

२०७८ आश्विन ६

ताजा नेपाल

हातका औंलाबाट गरिने एक सहज परीक्षणले फोक्सोको क्यान्सरको सुरुवाती लक्षणबारे पहिचान गर्न सकिन्छ । यो दाबी ‘क्यान्सर रिसर्च यूके’ नामको एक संस्थाले गरेको छ । यो परीक्षण जोसुकैले घर बसेर नै गर्न सक्छन् । क्यान्सर रिसर्चयूके... थप हेर्नुहोस्

मुक्तिनाथ मन्दिर असोज १० गतेदेखि खुल्ने

२०७८ आश्विन ६

ताजा नेपाल

हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने ।... थप हेर्नुहोस्