Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आजको विनिमयदर डलरको भाउ बढ्यो कि घट्यो

२०७८ असार २४

ताजा नेपाल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९ पैसा पुगेको छ भने विक्रीदर ११९ रुपैयाँ ६९ पैसा पुगेको छ । यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४० रुपैय... थप हेर्नुहोस्

सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

२०७८ असार २४

ताजा नेपाल

काठमाण्डौ । सुनको मूल्य बिहीबार थप १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ३०० रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा... थप हेर्नुहोस्

इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा

२०७८ असार २४

ताजा नेपाल

काठमाडौं । इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो। ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ... थप हेर्नुहोस्

यस्तो पो देखियो सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा

२०७८ असार २४

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा महिला हिंसा, बलात्कार र हत्याका घटना बढिरहेका छन् । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने न... थप हेर्नुहोस्

यही हो रक्षाको उपहार

२०७८ असार २४

ताजा नेपाल

हास्य सिरियल ‘भद्रगोल’मा की कलाकार रक्षा श्रेष्ठ गुरुङले छोरीलाई जन्म दिएकी छन् । उनले दुई महिना अगाडि नै छोरीलाई जन्म दिए पनि आफू आमा बनेको खबर सार्वजनिक गरेकी थिइनन् । तर आज आफ्नो जन्मदिनको अवसर पारेर छोरीको तस्वीरसहित... थप हेर्नुहोस्

कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ : प्रकाश

२०७८ असार २४

ताजा नेपाल

गायक तथा नायक प्रकाश सपुतले ४९ लाखमा कार किनेपछि निकै दंग परेका छन् । उनले कारको छेउमा उभिएर कलाकारले मात्रे पनि कार किन्न सकिने कुरा बताएका छन् । प्रकाशले लक्ष्मी हुन्डाइको नयाँ सेतो रंगको ‘क्रेटा’ कार किनेका छन् । उनले... थप हेर्नुहोस्

युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाउने दुई महिला पक्राउ

२०७८ असार २४

ताजा नेपाल

काठमाडौं । पोखराबाट युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाउन खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । होटल ब्यवसाय गर्दै आएका महिलाले होटलमा आउने व्यक्तिसँग पैसा लिएर जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाएको आरोपमा प्... थप हेर्नुहोस्

एकै डोजले काम गर्ने अमेरिकी खोप नेपाल आउँदै

२०७८ असार २४

ताजा नेपाल

काठमाडौं । सरकारले खोप खरिदको प्रक्रिया ढिलाई गर्दा अनुदानले मात्रै खोप अभियान चलाउनु परेको बेला अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको खोप नेपालमा आउने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा कोभ्याक्सले अनुदानमा उपलब्ध... थप हेर्नुहोस्

समस्याको गाँठो भेटेकै हाे त एमालेले

२०७८ असार २४

ताजा नेपाल

काठमाडौं । विभाजनको कालो बादल मडारिएको बेला नेकपा एमालेमा एकताको संकेत देखिन थालेकोछ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ । नक्साल नागपोखरीस्थित्... थप हेर्नुहोस्

माधवलाई मिलाएर देउवालाई राक्न दक्षिणको दौड

२०७८ असार २३

ताजा नेपाल

जसले नेकपाको एकिकृत संरचना भत्कायो त्यही शक्ति यतिखेर चीनलाई धम्क्याउन सक्रिय छ । प्रधानमन्त्री केपी ओलीलाई जसरी हुन्छ विभाजीत एमाले मिलाउन दबाब दिन यतिखेर भारतीय प्रतिनिधिहरु काठमाण्डौमा थुप्रिएका छन् । भारतको सत्तापक्ष... थप हेर्नुहोस्