Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

हत्यापछि खेतमा खाल्डो खनेर गाडियो सुजिताको शव

२०७८ असार १४

ताजा नेपाल

काठमाडौं । गत जेठ १९ गते हराएकी एक महिलाको शवको अवशेष आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ। महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। माइतीकै किट... थप हेर्नुहोस्

भोलिबाट सडक खचाखच

२०७८ असार १४

ताजा नेपाल

काठमाडौं । सरकारले भोलिबाट लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै निर्णय लिन लागेको बुझिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अ... थप हेर्नुहोस्

सन्तानको मायामा प्रतियोगिता

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं । चिकँमू त्वाः, काठमाडौं महानगरपालिका २० स्थित हलेसि महाद्यः रञ्जित चुकःमा ‘सन्तानको माया’ अनलाईन फोटो प्रतियोगिताका बिजयी सहभागीहरूलाई एक समारोह बीच पुरस्कार बितरण कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । मह ज... थप हेर्नुहोस्

सर्वोच्चलाई देखाउँदै अघि बढ्यो एमाले

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं । सबैको एउटै समस्या हो आफ्नो पक्षमा भए मात्रै निष्पक्ष । अहिले अदालतललाई कसैले निष्पक्ष भन्दा अर्को पक्षले निष्पक्ष मान्दैन । अदालतले झापड हाने पनि नेकपा एमालेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी बैठकलाई... थप हेर्नुहोस्

महाधिवेशन नै भाँडिनसक्ने काँग्रेसको लफडा

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं। आगामी भदौभित्र काँग्रेसले महाधिवेशन सम्पन्न नगरेको खण्डमा संवैधानिक रुपमै काँग्रेसको अस्तित्व समाप्त हुन्छ । अब समय धेरै बाँकी छैन तर समस्याको चुरो फुकाउन धेरै बाँकी छ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवा... थप हेर्नुहोस्

एमालेको महाधिवेशन आयोजक कमिठीको बैठक बुधबार

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेले दशौ महाधिवेशन आयोजक कमिठीको बैठक आगामी बुधबार बोलाउने निर्णय गरेको छ। आइबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले असार १६ गते दशौ महाधिवेशन आयोजक कमिटीको बैठक बोल... थप हेर्नुहोस्

दलित समुदायप्रति सरकार गैरजिम्मेवार

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लीग नेपाल (वाइसीएल) संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत तथा भेदभाव संस्थागत गर्न खोज्नु निन्दनीय भएको बताएको छ । एक विज्ञप्... थप हेर्नुहोस्

निषेधाज्ञा जारी राख्दै सार्वजनिक यातायातमा जोरविजोर

२०७८ असार १३

ताजा नेपाल

काठमाडौँ । कोरोना परीक्षणको दर घटे पनि संक्रमणको दर भने घटेको छैन । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी ... थप हेर्नुहोस्

माधव नेपाल ब्याक नहुने, प्रचण्डले लगाए यस्तो आरोप

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको रबर स्ट्याम्प भएको आरोप लगाएका छन् । विपक्षी गठबन्धनका नेताहरुले गरेको अन्तर... थप हेर्नुहोस्

कोरोनाबाट आज मात्र २०१६ जनामा कोरोना, ३० को मृत्यु

२०७८ असार १२

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न जानकारी दिएको छ । मन्त्रालयका अनुसार ९८१० जन... थप हेर्नुहोस्