Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अमेरिका र चीनबाट आउला त एक करोड डोज खोप

२०७८ जेष्ठ १४

ताजा नेपाल

काठमाडौंं । कोरोना संक्रमण उच्च गतिमा फैलिएको र सरकारको गतिविधि सुस्त भएको मात्रै होइन कोरोनालाई अनदेखा गर्दै मुलुकलाई निर्वाचनमा होमेको आरोप खेपिरहेका बेला सरकारले चीन र अमेरिकाबाट कोभिड १९ विरुद्धको खोप खरिद गर्ने प्रक... थप हेर्नुहोस्

नेपाल र इराकका मैत्रीपुर्ण ग्याम भोलि सनिबार हुदै

२०७८ जेष्ठ १४

ताजा नेपाल

  १४ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले २० वर्षपछि इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दा विश्वकप छनोटका खेललाई ध्यानमा राख्नेछ । फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो च... थप हेर्नुहोस्

सांंसद कोष हट्ने ?

२०७८ जेष्ठ १४

ताजा नेपाल

काठमाण्डौ ,सिहदरबारमा वजेट बाडफाड हुदाँ विकास आयोजनाको फाइल बोकेर मन्त्रालय धाउने पावरवाला सांसदहरुलाई यस पटक भने राजनिती फाइदा नहुने भएको छ । सबैको निम्ती सरकार सबैको समान अधिकार को सिद्धान्त लागु भएको भए सत्त्ता पक्षका... थप हेर्नुहोस्

हे सरकार ! अक्सिजन नपाएर अझै कति नागरिकले ज्यान गुमाउनु पर्ने हाे ?

२०७८ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । सत्ता सञ्चालकहरुले ठूला कुरा गरिरहँदा अझै पनि अक्सिजनको अभावमा ज्यान गुमाउने नागरिक थपिएकै छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन नपाएर ७ जना कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउनेहरूमा शनि... थप हेर्नुहोस्

छि, स्वास्थ्यकर्मीमाथि यस्तो पनि गर्ने ?

२०७८ जेष्ठ १४

ताजा नेपाल

बाँके । विश्व महामारी कोरोनाको जोखिम मोलेर विरामीको स्वास्थ्योपचारमा खटिएका स्वास्थ्यकर्मी समेत सुरक्षित हुन सकेका छैनन् । भेन्टिलेटरमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि उनका आफन्तहरुले बाँकेको भेरी अस्पतालमा ... थप हेर्नुहोस्

चीनले तत्कालै भ्याक्सिन लैजा भन्यो, भारत मौन

२०७८ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुक भारतको भर पर्दा नेपाली नागरिकले समयमा खोप लाउन नपाइरहेको बेला छिमेकी मुलुक चीनले भने तत्कालै १० लाख डोज भ्याक्सिन लगिहाल्न आग्रह गरेको छ । चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख डोज खोप... थप हेर्नुहोस्

बिना काम बाहिर नहिँड्नुस् है, तिर्नु पर्ला पाँच हजार

२०७८ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर नघटेपछि जिल्ला प्रशासन कार्यालयले लकडाउनलाई थप कडाई गरेको छ । काठमाडौं उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञामा आजदेखि थप कडाई गरिएको छ । हालै ज... थप हेर्नुहोस्

अक्सिजनको समस्या सहज हुँदै

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । गत हप्ताको तुलनामा यो हप्ता नेपालमा कोरोना संक्रमण दर ५।७ प्रतिशतले घट्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ ९ गतेको तथ्यांकमा संक्रमण दर थोरै घटेको देखिएको छ । काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य विभागकी... थप हेर्नुहोस्

सरकारको मनोमानीदेखि तातेकै हुन् त देउवा ?

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दूरगामी प्रकृतिका निर्णय नलिन सरकारलाई आग्रह गरेका छन् । वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा रहेको र संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका नि... थप हेर्नुहोस्

बौद्ध गुम्बाका संरक्षक नै बलत्कारी भएपछि

२०७८ जेष्ठ १३

ताजा नेपाल

धनगढी । यौन हिंसा गरेको आरोपमा प्रहरीले कैलालीको गोदावरी नगरपालिका वनखेतस्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई पक्राउ गरेको छ । गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप ... थप हेर्नुहोस्