Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेपालमा फेरि भेटियो कोरोनाको अर्काे नयाँ भेरियन्ट !

२०७८ असार ७

ताजा नेपाल

काठमाण्डौ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अ... थप हेर्नुहोस्

नेताकै नाममा मनपरी बजेट

२०७८ असार ७

ताजा नेपाल

काठमाण्डौ । मुलुकको राजनीति परिवर्तनमा लागेका दलका नेता मरेपछि पनि लुटाहाहरुको लागि मौका बनेका छन् । नेताका नाममा खोलिएका प्रतिष्ठानहरुलाई हरेक वर्ष सरकारले करोडौ रकम छुट्याउने गर्छ । जनताको थाप्लोमा जन्मने वित्तिकैको शि... थप हेर्नुहोस्

पुल बचाउन ससस्त्रको प्रयास

२०७८ असार ७

ताजा नेपाल

लमजुङ । हिमालपारिको जिल्ला मनाङको सदरमुकाम र माथिल्लो मनाङलाई जोड्ने पक्की पुलमा बाढीले रुखहरू ल्याएर थुपारेको छ । बाढीले चामे गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा पुल भत्काउने खतरा बढेपछि त्यहाँ सशस्त्र प्रहरीका जवानहरूले ... थप हेर्नुहोस्

कारोनाका कारण लाखौको तरकारी नष्ट

२०७८ असार ७

ताजा नेपाल

काठमाण्डौ । कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो । किसानले तरकारी बिक्री गर्न नपाएपछ... थप हेर्नुहोस्

राउतेको दैनिकीसँग सरकारको चासो

२०७८ असार ७

ताजा नेपाल

सुर्खत । लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी भएको छ । जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि कर्णाली प्रदेश सरकारले नीति बनाउन लागेक... थप हेर्नुहोस्

पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

२०७८ असार ७

ताजा नेपाल

सर्वोच्च अदालतले अग्रपङ्तीमा खटिएर काम गर्ने पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । अर्थसन्सार डटकमका प्रधान सम्पादक तथा अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदा... थप हेर्नुहोस्

आज निर्जला एकादशी घरघरमा तुलसीको दल राखिँदै

२०७८ असार ७

ताजा नेपाल

काठमाडौं  वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । निर्जला एकादशीमा रोपिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हर... थप हेर्नुहोस्

माओवादीले ४० वर्षमुनिका युवालाई केन्द्रीकृत गरि पाटी संगठन बिस्तार गर्ने

२०७८ असार ७

ताजा नेपाल

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने माओवादीको तयारी छ । एमालेसँगको पार्टी एकता सर्वोच्चले भंग गरिदिएपछि माओवादी हाल... थप हेर्नुहोस्

कुन पसल कतिबेलासम्म खुल्ने, डिपार्टमेन्टल स्टोर दिनभर खुल्ला

२०७८ असार ६

ताजा नेपाल

काठमाडौं । सार्वजनिक सवारी नखुलाए पनि निजी सवारीलाई जोरबिजोर गर्दै खुलाएको सरकारले उपत्यकामा निषेधाज्ञा खुकुलो गरेर अत्यावश्यक लगायत सामाग्रीका पसलहरु खोल्ने समयावधि लम्ब्याएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वा... थप हेर्नुहोस्

सार्वजनिक सवारी अझै नचल्ने, निजीमा जोर बिजोर

२०७८ असार ६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको चेन ब्रेक गर्न लगाइएके निषेधाज्ञा केही खुकुलो बनाइएको छ । सरकारले काठमाडौं उपत्यकाभित्र निजी सवारी चल्न दिने निर्णय गरेको छ । ८ असारबाट लागू हुने गरी निजी सवारी साधन चल्न दिने निर्णय गरेको हो ... थप हेर्नुहोस्