Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

६९३९ संक्रमित थपिए, ७२२६ डिस्चार्ज, १०६ जनाको ज्यान गयो

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ४१४ जनाको पीसीआर परीक्षणमा ६ हजा... थप हेर्नुहोस्

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीद्वारा २५ लाखको बिमा दावी भुक्तानी

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ली. लहान शाखा बाट रु २५ लाख को घातक रोग दावी भुक्तानी गरेको छ ।दावी भुक्तानी मिती २०७८।०२।१३ गते जिल्ला सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उन... थप हेर्नुहोस्

यिनकाे भत्ता खाेइ सरकार ?

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले आफ्ना स्वार्थका योजनाहरु पुरा गराउन जम्मा भएको भिडको बीचमा कोरोना माहामारीमा खटेका चिकित्सक, नर्स, सुरक्षाकर्मी र स्वयम सेवकलाई ५० देखि ६० प्रतिशत सम्म भत्ता दिने हल्ला गराए । तर त्यो... थप हेर्नुहोस्

सत्ताका लालसीहरु

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाण्डौ । राजनीति सत्ता स्वार्थ र पदिय लोभमा चल्दा जनता र देशको हितको रक्षा हुँदैन भन्ने कुरा संसदिय व्वस्थाका किनबेच प्रक्रियाले छर्लङ्ग बनाएको बुझेर पनि प्रधानमन्त्री केपी र शेरबहादुर देउबाको चरित्रले बुझ्न सकेन । प्... थप हेर्नुहोस्

भिसेरा रिपोर्टबाट पत्ता लाग्यो कारभित्र ३ जना बच्चा मर्नुको कारण

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका –६ स्याउली मा कारभित्र मृतावस्थामा फेला परेका तीन बालकको मृत्यु निसासिएर भएको तथ्य भिसेरा रिपोर्टबाट खुलेको छ । इलाका प्रहरी कार्यालय दाङका अनुसार तीन बालक कार भित्र मृत अवस्थामा ... थप हेर्नुहोस्

संसद विघटनविरुद्धका १९ वटै रिट संवैधानिक इजलासले फैसला गर्ने

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौँ । छँदाखाँदाको दुई तिहाई भत्काएर निर्वाचनको रटाना दिएको सरकारले गरेको कदम फेरि अदालतको शरणमा पुगेको छ । संसद विघटनविरुद्ध परेका १९ वटा रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र... थप हेर्नुहोस्

आजको बिनिमयदर, डलरको मूल्य बढ्यो कि घट्यो ?

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाण्डौ । बिहीबार जेठ १३ एक अमेरिकी डलरको खरिददर ११६।१४ रुपैयाँ र बिक्रिदर ११६.७४ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२।१० रुपैयाँ र बिक्रिदर १४२.८४ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.६६ रुपैय... थप हेर्नुहोस्

बैंकहरुले घटाए निष्कृय कर्जा, कुन बैंकको कति ?

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निष्कृय कर्जा घटाएका छन् । गतवर्ष भएको लकडाउनपछि बैंकहरूको निष्कृय कर्जा धेरै बढ्न सक्ने अनुमान गरिएको थियो । तर अनुमान विपरीत बैंकहरुले निष्कृय कर्जामा सुधार गरेका छन् । लामो समय ... थप हेर्नुहोस्

बर्डफ्लु सङ्क्रमण काठमाण्डौको तीन स्थानमा

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाण्डौ । काठमाडौँका तीन स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका कृषकले पालेका टर्की... थप हेर्नुहोस्

भोलि २ बजे आर्थिक सर्वेक्षण, शनिबार ४ बजे बजेट

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाण्डौ । आर्थिक सर्वेक्षण शुक्रबार भोली २ बजे सार्वजनिक हुने भएको छ । मन्त्रालयमै सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । जुमबाट सार्वजनिक गर्ने कार्यक्रम राखिएको छ भने फोटो तथा भिडियोको लाग... थप हेर्नुहोस्