Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विदेशी मुद्राको बिनीमयर दर

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाण्डौ । बिहीबार डलरको खरिददर ११७.१८ रुपैयाँ रहेको छ । बिक्रिदर ११७.७८ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.१५ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.८७ रुपैयाँ रहेको छ ।... थप हेर्नुहोस्

एआईजीको घरमा सहयोगी झुण्डिए

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाण्डौ । मानवीय हराएको चरित्रलाई पदको ख्याल हुँदैन । तल्लो तहको कर्मचारीलाई कजाउन पाए उनीहरुलाई पुग्छ । हाकिमहरु कठोर हुँदा निम्नि तहका कर्मचारीले नियमले पाउने बिदा स्वास्थ्य उपचार, खर्चसमेत पाउदैन । यहि परिस्थितिमा न... थप हेर्नुहोस्

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

२०७८ बैशाख ३०

ताजा नेपाल

झापा । झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६३ प २७९० नंको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक किनारमा रोकेर राखिएक... थप हेर्नुहोस्

जाने भयो गुरुङको पद

२०७८ बैशाख ३०

ताजा नेपाल

पोखरा । ठूूलो पार्टीको नाताले २९ बैशाखमा मुख्यमन्त्रीको सपथ खाएका पृथ्वी गुरुङ सुब्बाको पद हप्ता दिन भित्र जाने भएको छ । नेकपा मसालले गण्डकी प्रदेशमा जनमोर्चाका दुई सांसदलाई कारवाही गरेपछि गण्डकी प्रदेशसभाको अंक गणितमा ह... थप हेर्नुहोस्

नेपाल पक्ष कानूनी परामर्शमा

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाण्डौ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाट राजीनामा लगायतका विषयमा कानुनी परामर्श थालेका छन् । नेता नेपालले आफ्नै निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी र टिकाराम भट्टराईसँग छलफल ग... थप हेर्नुहोस्

काठमाण्डौ प्रहरी परिसरका १०५ संक्रमित

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । राजनीति दलहरुलाई कोरोनाले छोएको छैन । अस्पतालमा अक्सिजन नभएर बिरामी मर्दा दलका नेताको नजर पर्दैन । सरकारको प्रतिनिधिको रुपमा सडकमा देखिएको सुरक्षा समूह भने यो महामारीबाट अछुटो छैन । प्राप्त जानकारी अनुसार महान... थप हेर्नुहोस्

भोकोे पेटमा डलर ल्याउनेको नजर नपर्ने

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाण्डौ । नेपाल सरकारले विदेशबाट आएको अनुदान रकमबाट समाज कल्याण परिषद मार्फत गैरसरकारी संस्थाहरु चलेपनि तीनको नियन्त्रणमा ध्यान दिदैनन् । समाज कल्याण मन्त्री जो हुन्छ उसैलाई हातमा लिएर त्यस्ता संस्थाहरुले आफ्ना कार्यक्... थप हेर्नुहोस्

पद जाने भएपछि लत्रिए ओली

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । लामो समयको बोलचाल बन्द पछि प्रधानमन्त्री केपि ओली आफ्नै कारण पार्टी विभाजन र पदबाट हट्नु पर्ने बाध्यतामा परेपछि बरिष्ठ नेता माधव नेपाललाई सम्झन पुगेका छन् । ओलीलाई यो स्थितिमा पर्याउने हनुमानहरुपनि सत्ताबाट हट... थप हेर्नुहोस्

देउवा दरबारमा महत्तो खुसुक्क

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीको पक्षमा लागेर मधेसका मुद्दा कानूनी रुपमा समाधान हुने आश गरेको जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । आज महतो देउवालाई भ... थप हेर्नुहोस्

न्यायधिस श्रेष्ठको निधन

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो । ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्... थप हेर्नुहोस्