Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भिसेरा रिपोर्टबाट पत्ता लाग्यो कारभित्र ३ जना बच्चा मर्नुको कारण

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका –६ स्याउली मा कारभित्र मृतावस्थामा फेला परेका तीन बालकको मृत्यु निसासिएर भएको तथ्य भिसेरा रिपोर्टबाट खुलेको छ । इलाका प्रहरी कार्यालय दाङका अनुसार तीन बालक कार भित्र मृत अवस्थामा ... थप हेर्नुहोस्

संसद विघटनविरुद्धका १९ वटै रिट संवैधानिक इजलासले फैसला गर्ने

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौँ । छँदाखाँदाको दुई तिहाई भत्काएर निर्वाचनको रटाना दिएको सरकारले गरेको कदम फेरि अदालतको शरणमा पुगेको छ । संसद विघटनविरुद्ध परेका १९ वटा रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र... थप हेर्नुहोस्

आजको बिनिमयदर, डलरको मूल्य बढ्यो कि घट्यो ?

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाण्डौ । बिहीबार जेठ १३ एक अमेरिकी डलरको खरिददर ११६।१४ रुपैयाँ र बिक्रिदर ११६.७४ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२।१० रुपैयाँ र बिक्रिदर १४२.८४ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.६६ रुपैय... थप हेर्नुहोस्

बैंकहरुले घटाए निष्कृय कर्जा, कुन बैंकको कति ?

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निष्कृय कर्जा घटाएका छन् । गतवर्ष भएको लकडाउनपछि बैंकहरूको निष्कृय कर्जा धेरै बढ्न सक्ने अनुमान गरिएको थियो । तर अनुमान विपरीत बैंकहरुले निष्कृय कर्जामा सुधार गरेका छन् । लामो समय ... थप हेर्नुहोस्

बर्डफ्लु सङ्क्रमण काठमाण्डौको तीन स्थानमा

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाण्डौ । काठमाडौँका तीन स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका कृषकले पालेका टर्की... थप हेर्नुहोस्

भोलि २ बजे आर्थिक सर्वेक्षण, शनिबार ४ बजे बजेट

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाण्डौ । आर्थिक सर्वेक्षण शुक्रबार भोली २ बजे सार्वजनिक हुने भएको छ । मन्त्रालयमै सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । जुमबाट सार्वजनिक गर्ने कार्यक्रम राखिएको छ भने फोटो तथा भिडियोको लाग... थप हेर्नुहोस्

न्यायलयमा थुप्रियो फोहोर, आज १९ रिट फैसला हुँदै

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । कुनै पनि स्थानमा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्ने पक्षले ध्यान दिएन भने पीडितले समयमा न्याय पाउँदैन ढिलो पाउने न्यायको अर्थ हुँदैन । अहिले नेपालको न्यायिक क्षेत्र फोहोरको थुप्रोले पुरिएको छ । त्यसको उचि... थप हेर्नुहोस्

पहिलो चोटी संक्रमित भन्दा निको हुनेको शंख्या बढि

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६७१६ जना निको... थप हेर्नुहोस्

चक्रवातको कारण भारतमा लाखौ मान्छे विस्थापित, दुईको मृत्यु

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । भारतमा यास चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीले दुईजनाको मृत्यु भएको छ । चक्रवातका कारण १५ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको ओडिसा र पश्चिम बंगालक... थप हेर्नुहोस्

घरमा सिलिण्डर नराख्दिनु होला-स्वास्थ्य मन्त्रालयको अनुरोध

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइस... थप हेर्नुहोस्