Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

खेलकुदका सबै गतिविधि बन्द

२०७७ भाद्र २

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले सबै क्षेत्रलाई प्रभावित पारेको छ । व्यापार व्यवसाय ठप्प छ भने अरु क्षेत्रलाई पनि नराम्रोसँग गाँजेको छ । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि खेलकुदका ग... थप हेर्नुहोस्

यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष जेल सजायँ

२०७७ भाद्र २

ताजा नेपाल

लण्डन । साथीको छोरीलाई यौन दुर्व्यवहारको गरेको आरोपमा बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टो... थप हेर्नुहोस्

४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

२०७७ भाद्र २

ताजा नेपाल

चितवन । सबैतिर आतंकित बताउँदै संक्रमण बढिहरेको बेला चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ प्रहरीमा एकैसाथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४... थप हेर्नुहोस्

एसईई नतिजा आयो, परीक्षा नदिई यसरी आयो नतिजा

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौं । परीक्षा शुरु हुने मुखैमा आएर कोरोना संक्रमणको कारण स्थगित भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । आजै बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हो । गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा... थप हेर्नुहोस्

विद्युत् प्राधिकरणको नाफा एक वर्षमै ११ अर्ब

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौं । कुशल नेतृत्वले कुनै पनि संस्था सम्हाल्यो भने कस्तो अवस्था आउँछ भन्ने उदाहरण नेपाल विद्युत प्राधिकरण भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६–०७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । ३५ औं वा... थप हेर्नुहोस्

विवाद समाधान गर्ने कार्यदल सचिवालयबाट अनुमोदन

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको विवाद भूसको आगोझैं भित्रभित्रै सल्किएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वयले बनाएको कार्यदललाई नेकपाको सचिवालयले अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पा... थप हेर्नुहोस्

विदेशमा अलपत्र नेपालीको आजदेखि उद्दार

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौं। कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौं चरणको उद्धार उडान हुँदैछ। नेपालका दुई नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन ... थप हेर्नुहोस्

स्वास्थ्यकर्मी र मेयरसहित थप ९२ जनामा कोरोना

२०७७ भाद्र १

ताजा नेपाल

पर्सा । कोरोना संक्रमणको हटस्पट बन्दै गएको पर्सामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियारसहित वीरगञ्ज महानगरपालिका ३८, पोखरीयाका ३३, जग... थप हेर्नुहोस्

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १र१ रुपैयाँ बढाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्य... थप हेर्नुहोस्

तातो घाममा काम लगाउने ६७ कम्पनी कारबाहीमा

२०७७ भाद्र १

ताजा नेपाल

दोहा । चर्को घाममा समेत श्रमिकलाई काम लगाउने कतारका ६७ कम्पनी कारबाहीमा परेका छन् । कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले गरेको निरीक्षणमा विभिन्न ६७ कम्पनीले श्रमिकलाई स्वास्थ्य सुरक्षाका उपायविना नै चर्को घामम... थप हेर्नुहोस्