Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बाँकेमा २३९ संक्रमितको मृत्यु

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाडौँ । बाँकेका विभिन्‍न अस्पतालमा थप ८ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । आइतबार दिउँसो ३ ४५ देखि सोमबार विहान ६ बजेसम्‍म यी संक्रमितहरुको निधन भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन के... थप हेर्नुहोस्

भारतमा नयाँ सक्रजिट घटे, मृतकको संख्या भने उस्तै

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या पछिल्लो २६ दिनयताकै कम देखिएको छ । भारतको स्वास्थ्य परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८१ हजार ३८६ नयाँ ... थप हेर्नुहोस्

आजको विदेशी विनिमयदर

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो एकको खरिददर १४२ रुपैयाँ ०१ पैसा र विक्रीदर १४२ रुप... थप हेर्नुहोस्

राजधानीमा कोरोना भयावह, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा संक्रमित, १० हजारभन्दा बढी सक्रिय सङ्क्रमित

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइतबारदेख... थप हेर्नुहोस्

नेप्से बढेर आकाश छोयो

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज उच्च वृद्धि भएको छ । साताको पहिलो दिन कारोबार रकममा समेत उत्साहजनक वृद्धि देखिएको छ । ८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बजार ५४.२६ अंकले बढ्यो । यो २.०२ प... थप हेर्नुहोस्

शैक्षिकशत्रमा अन्योल देखियो

२०७८ जेष्ठ २

ताजा नेपाल

शैक्षिकशत्रमा अन्योल देखियोकाठमाडौँ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिक... थप हेर्नुहोस्

स्वास्थ्य मन्त्रालयको वेबसाइटमा मन्त्री को ?

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाण्डौ । विश्व महामारी कोरोना भाइरसको डर लाग्दो रुप नेपालले ग्रहण गरिरहँदा त्यही रोग विरुद्ध लड्न स्वास्थ्य कर्मचारीहरुलाई उत्साहित गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालायको वेबसाईटबाट भने असफल स्वास्थ्य मन्त्री भानु... थप हेर्नुहोस्

ओलीले भने बजेट संसद मै आउँछ

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । कानून न त संघिय सरकारमा जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नु् पर्दछ । तर संसदको बजेट अधिवेशन बोलाईएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले सिर्जना गरेको झनझट पार लगाउन सेना मेना परिचालन गरे पनि उनीहरुब... थप हेर्नुहोस्

तत्कालै २० हजार सिलिण्डर, ५०० भेन्टिलेटरको माग

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले स्वास्थ्य संकटकाल लगाउनुपर्ने बताएका छन् । उनले यसबारे सोच्न ढिला गर्न नहुनेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राती कोभिड–१९ महामारीक... थप हेर्नुहोस्

एमाले विवाद मिलाउन खटिएका यी

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । एमाले विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम ... थप हेर्नुहोस्