Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सीईडीबीको शेयर बाडफाँड

२०७८ बैशाख ३१

ताजा नेपाल

सीईडीबी हाइड्रो पावर डेभलप्मेन्ट कम्पनी लिमिटेडको साधारण सेयर शुक्रबार बाँडफाँड भएको छ । शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट गोलाप्रथाबाट बाँडफाँड गरिएको कम्पनीको आईपीओमा २ लाख ३४ हजार १ सय ९५ जनाले १० कित्ताको दरले शेयर ह... थप हेर्नुहोस्

माधव नेपालले बोलाए भर्चुअल बैठक

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो समूहको केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । बैठक आज दिउँसो २ बजे भर्चुअल माध्यमबाट गरिने एक नेताले जानकारी दिएका छन् । नेता नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओली ... थप हेर्नुहोस्

हास्य कलाकार शिवहरि संक्रमित

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । हास्य कलाकार शिवहरि पौडेल कोरोना भाइरस संक्रमित भएका छन् । रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनको अहिले नैकापस्थित एपीअफ हस्पिटलमामा उपचार भइरहेको छ । श्वासप्रश्वा... थप हेर्नुहोस्

एकै परिवारका ३ जनाको मृत्यु

२०७८ बैशाख ३१

ताजा नेपाल

तुल्सीपुर । विश्व महामारी कोरोना कहरबाट मानव मृत्युको श्रृङ्खला भयावह अवस्थामा देखियो । सँगै हिडेको साथी कोरोनाबाट मृत्युको खरब पाउँदा मानिस स्वभावैले आतंकित बन्न पुगेका छन् । सरकार छ तर त्यसले अस्पतालको निम्ति आवश्यक पू... थप हेर्नुहोस्

नेपाली राजनीतिमा भारतीय कार्ड

२०७८ बैशाख ३१

ताजा नेपाल

आफ्नो छैन एमालेका केपि ओलीले दुई तिहाइको सरकार धान्न नसकेर अल्पमतमा पुगे । काँग्रेसले विपक्षी तर्फका जसपाको महन्त पक्षलाई विश्वासमा लिन सकेन । एमालेको ओली गुट छिमेकी भारतको साथमा थियो । महन्त र राजेन्द्र भारतकै दूत भएको ... थप हेर्नुहोस्

इयुले नेपाललाई २८ करोडको सहायता उपलब्ध गराउने

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ इयुले रु २८ करोड २० लाख बराबरको मानवीय सहायता परिचालन गरेको छ । महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै इयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरि... थप हेर्नुहोस्

आज मान्यलाई कोरोनाविरुद्ध दोस्रो डोज खोप

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज आजदेखि लगाइने भएको छ । सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा ... थप हेर्नुहोस्

विश्वासको मत लिन नसके मध्यावधि निर्वाचन

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । लामो रस्साकस्सीपछि फेरि नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियत... थप हेर्नुहोस्

कोरोनाबाट आज एकै दिन २१४ को मृत्यु

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो । योसँगै ने... थप हेर्नुहोस्

हैसियत बिना सडक तताइ सरकार ढाल्न खोज्दा यीनको कन्तबिजोग !

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन... थप हेर्नुहोस्