Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुनको मुल्य घट्यो

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाडौं । सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्‍य भने स्थिर छ । मंगलबार ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य आज ९... थप हेर्नुहोस्

अमेरिकी डलरको मुल्य घट्यो

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाण्डौ । बुधबार एक अमेरिकी डलरको खरिददर ११७.०५ रुपैयाँ र बिक्रीदर ११७.६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिददर ११७.०७ रुपैयाँ र बिक्रीदर ११७.६७ रुपैयाँ थियो । यस्तै एक युरोको खरिददर १४२.३५ रुपैयाँ र ब... थप हेर्नुहोस्

जनमोर्चाका सांसद बिके

२०७८ बैशाख २९

ताजा नेपाल

पोखरा । नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाका २ सांसद पैसामा बिकेपछि गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वको गठबन्धन सरकार बन्ने वातावरण भत्किएको छ । राजनीतिक रुपमा काँग्रेस, एमाले र माओवादी भन्दा निष्ठावान देखिएको ... थप हेर्नुहोस्

सांसद चौलागाइको कोरोनाका कारण निधन

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चा... थप हेर्नुहोस्

आगामी तीन हप्ता नेपालमा स्थिति अत्यन्तै कठिन

२०७८ बैशाख २९

ताजा नेपाल

डा. रविन्द्र पाण्डे काठमाडौँ । जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् । नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिनुका साथै अस्पतालमा बेड र अक्सिजनको चर्को ... थप हेर्नुहोस्

नागरिकको जीवन रक्षा गर्न अदालतको आदेश

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाडौँ । सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक ... थप हेर्नुहोस्

ठाकुरलाई उपप्रमसहितको बालुवाटारमा स्वागत

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरणमा निर्णायक शक्ति चौथो दल जसपा बनेको छ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सत्ता समिकरणमा निर्णायक बन... थप हेर्नुहोस्

राष्ट्रपतिको आवहान पछि नेताहरुको दौडधुप

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिक दलहरुको छलफल बढेको छ । काँग्रेस, माओवादी, जसपाको यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध एकजुट भएपनि महन्त ठाकुरका १५ भाईले... थप हेर्नुहोस्

आर्याघाटमा दाउराको माग बढ्यो

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाडौं । पशुपति आर्याघाटमा विद्युतीय शवदाहा गृहले धान्न नसकेपछि दाउराबाट कोभिडबाट मृत्यु भएकाको लास जलाउने क्रम बढिरहेको छ । यतिखेर उद्योग तथा निर्माण क्षेत्रका मज्दुरहरु काम बिहीन भए पनि आर्यघाटमा भने सुकबहादुर तामाङ ... थप हेर्नुहोस्

निर्णायक शक्ति भित्रै आन्तरिक कचमच

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाण्डौ । सत्ताको निर्णयक बनेको जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेता चैन नहुँदा फरक समूहका नेताहरुको फरक धारणा आईरहेका छन् । राजनीतिक संकट परेको बेला निर्णयक शक्तिको रुपमा देखिएको जसपा भित्र सत्ता समीकरणका लाग... थप हेर्नुहोस्