Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ब्राजिममा २४ घण्टामा कोरोनाको कारण ४ हजार बढिको मृत्यु

२०७७ चैत्र २५

ताजा नेपाल

ब्राजिलमा २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो । ब्राजिलमा मंगलबार ४ हजार १९५ जन... थप हेर्नुहोस्

काठमाण्डौ विश्वकै सबैभन्दा प्रदुषीत सहर भएपनि सरकारले वास्ता गरेन !

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाएको आरोप लगाएको छ । आज पार्टीले एक विज्ञप्ति जारी... थप हेर्नुहोस्

शान्तिपूर्ण प्रदर्शनमा पनि अत्याधिक बल प्रयोग

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्याधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेस्टी इन्टरनेसनलले बुधबार सन २०२०-२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै... थप हेर्नुहोस्

आगलागीमा दुई बालबालिकाको मृत्यु

२०७७ चैत्र २५

ताजा नेपाल

प्युठान । प्युठानमा भएको आगलागीको घटनामा दुई बालबालिकाको मृत्यु भएको हो । जिल्लाको गौमुखी गाउँपालिका–३ रजवाराका स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु... थप हेर्नुहोस्

७९ जना सहसचिव को कहाँ पुगे ?

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौँ । सरकारले ठुलो सङ्ख्यामा सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार नवनियुक्त ४४ जनासहित ७९ जना सहसचिवको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुस... थप हेर्नुहोस्

चिनिया खोप आजदेखि लगाइने

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दरसँगै विभिन्न चरणका खोप अभियान पनि शुरु भएको छ । चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाइने भएको छ । अनुदानमा आएको आठ लाख डोज खोप बिभिन्न २३ वटा खोप केन्द्रबाट... थप हेर्नुहोस्

नयाँ नेतृत्व चुन्न पत्रकारहरु मतदानमा

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं। आज नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन हुँदैछ । महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सद... थप हेर्नुहोस्

नेप्से बढेको बढ्यै

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १५।७२ अंक अर्थातः शून्य दशमलव ५९ प्रतिशतले बढेको छ । यो साता निरन्तर बढिरहेको परिसूचकले हरेक दिन उच्च विन्दुको रेकर्ड समेत राखिरहेको छ । मंगलबार नेप्से १६७४।४... थप हेर्नुहोस्

ट्रक दुर्घटना, एकको मृत्यु

२०७७ चैत्र २४

ताजा नेपाल

भोजपुर । अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति धरानबाट भोजपुरतर्फ आउँदै गरेको बा३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रकका मालिक मोरङ पथरीशनिश्चरे–८ का ४३ वर्... थप हेर्नुहोस्

रोकिराखिएको बस कसले जलायो ?

२०७७ चैत्र २४

ताजा नेपाल

स्याङ्जा । स्याङ्जामा रोकिराखेको यात्रुवाहक बस जलेको छ । पुतलीबजार नगरपालिका–६ स्थित टक्सार–पोखरा सडकमा ग १ ख ७१६६ नम्बरको बस जलेको अवस्थामा भेटिएको स्याङ्जाका एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । सोमबार राती टक्सा... थप हेर्नुहोस्