Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता

२०८२ असार २४

ताजा नेपाल

रसुवा । रसुवामा आएको बाढीमा परी १२ नेपाली र ६ चिनिया नागरिकसहित १८ जना बेपत्ता भएका छन् । मंगलबार बिहान ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा अकस्मात आएको बाढीमा परी १८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । घट... थप हेर्नुहोस्

भिजिट भिसामा कडाइ : रिटर्न टिकट रद्द गर्न नपाइने

२०८२ असार २३

ताजा नेपाल

काठमाडौँ । सरकारले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि हवाई टिकटसम्बन्धी नियममा थप कडाइ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने सबै एयर... थप हेर्नुहोस्

रक्तदाता समाजको ४३औं जिल्ला शाखा गठन

२०८२ असार २३

ताजा नेपाल

कञ्चनपुर , आफ्नो रगतलाई साक्षी राख्दै नेपाल स्वयंसेवी रक्तदाता समाजको ४३औं जिल्ला शाखा कञ्चनपुर गठन गरिएको छ । आज नेपाल स्वयंसेवी रक्तदाता समाजको कञ्चनपुर जिल्ला शाखा गठनार्थ आयोजित विशेष कार्यक्रममा नेपाल स्वयंसेवी रक्त... थप हेर्नुहोस्

कुलिङ पिरियडको गडबडी खोतल्ने विशेष समिति बन्दै

२०८२ असार २३

ताजा नेपाल

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समितिको घोषणा आज हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको आजको बैठकमा छानबिन समिति गठन भएकोबारे औपचारिक... थप हेर्नुहोस्

भुक्तानीका लागि ठिक्क पारिएका ४० योजनाका फायल हर्क साम्पाङले उठाए

२०८२ असार २३

ताजा नेपाल

विराटनगर । अनुगमन सम्पन्न भएर भुक्तानीका लागि लेखा शाखामा पुगेका फाइल नगर प्रमुख हर्क साम्पाङले लगेपछि धरानमा उपभोक्ताहरू र ठेक्कामा लागेको योजनाको भुक्तानीमा समस्या भएको छ । नगरप्रमुख हर्क साम्पाङले ४० भन्दा बढी योजनाको... थप हेर्नुहोस्

सुनचाँदी व्यवसायीले सार्वजनिक गरे साताव्यापी आन्दोलन कार्यक्रम

२०८२ असार २२

ताजा नेपाल

काठमाडौं । सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२–८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले पसल बन्द गरेर ... थप हेर्नुहोस्

ट्रम्पसँग टकराव बढेपछि एलन मस्कले गरे नयाँ दल खोल्ने घोषणा

२०८२ असार २२

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कडा मतभेद र सार्वजनिक विवादपछि एलन मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन्। उनले आफूले स्थापना गर्ने अमेरिका पार्टी नामक दल दुई ठूला परम्परागत दल डेमोक्र्याट र रिपब... थप हेर्नुहोस्

ज्वाइँले गरे सासू–ससुरा, पत्नी र सालोको हत्या

२०८२ असार २२

ताजा नेपाल

काठमाडौं। भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले एकै घरभित्र चार जनाको हत्या भएको जानकारी दिए ।... थप हेर्नुहोस्

महिला एसियन कप खेल्ने नेपालको सपना अधुरो

२०८२ असार २२

ताजा नेपाल

काठमाडौं । टाइब्रेकरमा उज्बेकिस्तानसँग पराजित हुँदै नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी एसियन कप छनोट चरणबाटै बाहिरिएको छ। निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा नेप... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

२०८२ असार २०

ताजा नेपाल

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन्। सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभु... थप हेर्नुहोस्