Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भारतमा नयाँ कोरोनाभाइरस, एकै दिनमा ४७ हजार २६२ जना संक्रमित, २७५ को मृत्यु

२०७७ चैत्र १२

ताजा नेपाल

काठमाण्डौ । भारतमा संक्रमितबाट संकलन गरिएका नमूनामा नयाँ प्रकारको डबल म्युटेन्ट भेरियन्ट फेला परेको छ । यो नयाँ भेरियन्टमा दुईवटा म्युटेसन भएका भेरियन्ट एकै ठाउँमा आएका छन् । भारतका १९ राज्यमा संकलन गरिएका १० हजार ७८७ नम... थप हेर्नुहोस्

गुटका गोदाममा प्रहरीको छापा

२०७७ चैत्र १२

ताजा नेपाल

काठमाडौं । भारतीय बजारबाट लुकाई छिपाई नेपाल प्रवेश गराउने र राजस्व छल्ने सुर्तीजन्य बस्तुहरुको निगरानी बढाउने क्रम देखिएको छ । यस्ता काममा राजस्वका कर्मचारी भन्दा प्रहरी नै अगाडि छन् । मोलतोल नमिल्दासम्म लागू पदार्थ जन्य... थप हेर्नुहोस्

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२०७७ चैत्र १२

ताजा नेपाल

झापा । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज एक जनाको मृत्यु भएको हो । शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चाल... थप हेर्नुहोस्

भारतद्वारा रोकियो कोरोनाको खोप

२०७७ चैत्र १२

ताजा नेपाल

काठमाडौं । भारतले कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोक लगाएको छ ।  पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो । बीबीसीका अनुसा... थप हेर्नुहोस्

लकडाउनको वर्ष दिन पुग्दा फेरि सिडिओ कार्यालयले भन्यो, भीडभाड नगर्नू, मास्कको अनिवार्य प्रयोग गर्नु

२०७७ चैत्र ११

ताजा नेपाल

काठमाडौं । कोरोना कहरबाट जोगिन लकडाउन गरेको वर्ष दिन पुगिसक्दा काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै भीडभाड नगर्न भनेको छ। बुधबार काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्... थप हेर्नुहोस्

प्रचण्डले खोले भित्री रहस्य

२०७७ चैत्र ११

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाबारे आफैं निर्णय गर्ने नेपालीहरुको अधिकार खोस्ने प्रयास भइरहेको बताएका छन् । शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमाले र माओवादी केन्द्रबीचको एकत... थप हेर्नुहोस्

जोगिए पौडेल र राई

२०७७ चैत्र ११

ताजा नेपाल

काठमाडौं । प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ । नेकपा एमाले माधव पक्षको हालै बसेको स्थायी समिति बैठकले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता... थप हेर्नुहोस्

दोस्रो खिलराज बन्दै चोलेन्द्र

२०७७ चैत्र ११

ताजा नेपाल

काठमाडौं । राजनीतिक अस्थिरता बढ्दै जाँदा फेरि चुनावी सरकारमा स्वतन्त्र व्यक्तिको खोजी हुन थालेको छ । त्यसको विकल्पमा पुरानो नजिर पल्टाउँदै चोलेन्द्रलाई नै चुनावी सरकारको नेतृत्व दिनेसम्म्को बहस राजनीतिक वृत्तामा शुरु भएक... थप हेर्नुहोस्

गिरोहमाथि ससस्त्रको अक्रमण

२०७७ चैत्र १०

ताजा नेपाल

काठमाण्डौ । सिमा सुरक्षाको जिम्मा लिएको ससस्त्र प्रहरीले पर्सा र रौतहतको तस्करी नियन्त्रण गरेपछि त्यसको कार्यलय रहेको महोत्तरीमा हलचल मच्चिएको छ । ससस्त्र प्रहरीलाई सिमा सुरक्षाको जिम्मा दिएपछि तस्करहरुले हलचोक देखि प्रद... थप हेर्नुहोस्

माधव समूहले ओलीसँग पनि जवाफ माग्ने

२०७७ चैत्र १०

ताजा नेपाल

काठमाडौं । पार्टी विरोधी गतिविधि गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षसँग एकपछि अर्को कारबाही गरिरहेका बेला नेकपा एमालेको असन्तुष्ट समूहले पार्टीद्वारा चार नेताहरुलाई... थप हेर्नुहोस्