Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामाको सामना गर्दैछन्

२०७७ पुष २६

ताजा नेपाल

काठमाडौँ । ६४ प्रतिशत बहुमतको धमास दिँदै प्रतिनिधिसभा विघटन गरेर आफूले ऐेतिहासिक काम गरेको घोषणा गर्दै देशव्यापी रुपमा दौडाहामा रहेका केपी शर्मा ओलीले आज राष्ट्रियसभालाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा विघटनपछि प्र... थप हेर्नुहोस्

मौका कुरेका वामदेवले घोषणा गरे नेकपा एकता राष्ट्रिय अभियान

२०७७ पुष २५

ताजा नेपाल

काठमाडौं । पार्टी विभाजनको अवस्थामा पुगेपछि यता कि उताको अवस्थामा अवस्थामा रहेका नेकपा उपाध्यक्ष वामदेव गौतम फाइदाको खोजीमा छन् । उनी संसद ब्यूतिए माधव प्रचण्डतिर लाग्ने योजनामा छन् भने अदालतले प्रधानमन्त्रीको कदमलाई सही... थप हेर्नुहोस्

दोधारे काँग्रेस आज संसद् विघटनविरुद्ध सडकमा

२०७७ पुष २५

ताजा नेपाल

काठमाडौं । संसद विघटनको पक्ष र विपक्षमा विभाजन भएको नेपाली काँग्रेस आज मैदानमा उत्रिएको छ । प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार देशव्यापी विरोध कार्यक्रम गर्दैछ । विरोध कार्यक्रममा काँग्रे... थप हेर्नुहोस्

बेलायती सेनाका पूर्वप्रमुखले दिए आफ्नो सम्पत्ति गोर्खालीलाई

२०७७ पुष २५

ताजा नेपाल

लण्डन । बेलायती सेनाका पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामलले आफ्नो सम्पत्तिको २५ प्रतिशत हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन् । गत वर्ष नोभेम्बरमा निधन भएका ब्रामले निधन हुनु केही महिना अघि मात्र मृत्यु... थप हेर्नुहोस्

इन्जिनियर दम्पत्ति मृत अवस्थामा भेटिए, रगत लत्पतिएको सिलौटो बरामद

२०७७ पुष २५

ताजा नेपाल

काठमाडौं । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा दम्पती मृत फेला परेका छन् । शुक्रवार पौने ९ बजे दम्पती मृत अवस्थामा फेला परेका हुन् । ग्रिन भिलामा बस्ने ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी मृत अवस्थामा भेटिएको महा... थप हेर्नुहोस्

५५४ कोरोना संक्रमित थपिए, ज्यान गुमाउनेको संख्या १९ सय नाघ्यो

२०७७ पुष २४

ताजा नेपाल

काठमाडौँ । देशभर ५ सय ५४ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा शुक्रबार विभिन्न प्रयोगशाला गरिएका परीक्षमा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ... थप हेर्नुहोस्

फाइदा हुने ठाउँको जोखाना हेर्दै यी भष्मासुर

२०७७ पुष २४

ताजा नेपाल

काठमाडौं । नेकपाको सग्लो रुप रहेन । ठूलो पार्टी राष्ट्रको उन्नति जनताको अपेक्षापूरा गर्न दुई तिहाईले पनि सकेन । राम्रो गर्न कसैले छेकेको थिएन । पार्टीमा गुटवाद चलाउन माहिर ओलीलाई नेतृत्व दिलाउने तत्कालिन एमालेको मतदाता भ... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकका ग्राहकलाई गोकर्ण फरेस्ट रिसोर्टमा १० प्रतिशत छुट

२०७७ पुष २४

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट गोकर्णेश्वर, बुढानिलकण्ठ बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट ... थप हेर्नुहोस्

कोरियामा नेपाली विद्यार्थीलाइ इ–९ भिसा

२०७७ पुष २४

ताजा नेपाल

काठमाडौँ । दक्षिण कोरिया सरकारले कोरियामा अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी... थप हेर्नुहोस्

एउटा सन्काहाले बल्ल हार स्वीकारे

२०७७ पुष २४

ताजा नेपाल

एजेन्सी । जतिसुकै राजनीतिक संस्कार बसेको भनिए पनि सत्ता र कुर्सीको मोह कस्तो हुन्छ भन्ने उदाहरण हुन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । इतिहासमै निर्लज्जित पात्र ट्रम्पले चुनावमा आफ्नो पराजय स्वीकारेका छन् । अमेरिकी संस... थप हेर्नुहोस्