Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

हत्या अभियोगमा अमृत पक्राउ

२०७६ आश्विन २४

ताजा नेपाल

स्याङजा । हरिनाश गाउँपालिका-५ बलिडाडा बस्ने २९ वर्षीय महेन्द्र आलेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका बस्ने २८ वर्षीय अमृत मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीच आपसि विबादमा कुटपिट हुँदा महेन्द्... थप हेर्नुहोस्

हराविरुद्ध पर्यो प्रहरीमा उजुरी

२०७६ आश्विन १९

ताजा नेपाल

काठमाडौं । यौन दूराचारको आरोप लागेका कृष्णबहादुर महराको प्रकरणले नयाँ मोड लिएको छ । पहिले यौन दुर्व्यवहार भएको आरोप लगाउन पीडित महिलाले भोलिपल्टै महरा बुबा समान भएको बताए पनि उनैले फेरि प्रहरी कहाँ उजुरी दिएकी छन् । प्रह... थप हेर्नुहोस्

दशैंमा जताततै प्रहरीको लूट

२०७६ आश्विन १७

ताजा नेपाल

प्रमको भनाई र आईजीको उर्दीलाई लोप्पा काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र घुस प्रकरण बन्द गरेको मुखले जति खोके पनि उनका मन्त्रीहरुले लूट मच्चाउन बाँकी नराखे जस्तै आईजीपी सर्वेन्द्र खनालले प्रहरीमा भ्... थप हेर्नुहोस्

महराले फिर्ता गरे गाडी

२०७६ आश्विन १७

ताजा नेपाल

काठमाडौं । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले आफूले प्रयोग गर्नेमध्ये एउटा गाडी फिर्ता गरेका छन् । महराले प्रयोग गर्दै आएको झण्डावला गाडी संघीय संसद सचिवालयलमा फिर्ता गरेका छन् । मह... थप हेर्नुहोस्

सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

२०७६ आश्विन १७

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चाडपर्वका बेला सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उनले जनताले महसुस गर्नेगरी शान्तिपूर्... थप हेर्नुहोस्

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०७६ आश्विन १७

ताजा नेपाल

ललितपुर । ललितपुर महानगरपालिका-४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका-१६ मंगलबजार बस्ने ३२ वर्षीय विरबु जोशी समेत ११ जनालाई नगद २ लाख ६५ हजार रुपैयाँ र ... थप हेर्नुहोस्

कटुवा पेस्तोल सहित पक्राउ

२०७६ आश्विन १७

ताजा नेपाल

धनुषा । जनकपुर उपमहानगरपालिका-१४ बाट महोत्तरी जलेश्वर नगरपालिका-९ बस्ने २१ वर्षीय आनन्द पाठकलाई कटुवा पेस्तोल १ थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र वडा प्रहरी कार्यालय... थप हेर्नुहोस्

लुकाई छिपाई ल्याएको चाँदी सहित पक्राउ

२०७६ आश्विन १७

ताजा नेपाल

महोत्तरी । जलेश्वर नगरपालिका(२ खैरा चोकमा लुकाई छिपाई ल्याएको १० केजी ९ सय ग्राम चाँदी सहित भारत बिहार हनुमानजी नगर(१ बस्ने २५ वर्षीय सिताराम साहुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ आश्विन १७

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-२९ सामाखुसीबाट लागूऔषध ९मनोद्विपक पदार्थ० मेथ एम्फेटामाईन ९क्ष्ऋभ्० १ केजी सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-२६ विजयपुर ठेगाना भए... थप हेर्नुहोस्

भिडियो कन्फ्रेन्सद्वारा प्रहरीलाई निर्देशन

२०७६ आश्विन १७

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गण्डकी प्रदेश तथा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ती प्रदेश मातहत १७ जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला शान्... थप हेर्नुहोस्