Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बैंक ह्याकर १२ जना समातिए

२०७६ आश्विन ९

ताजा नेपाल

काठमाडौं । कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नविल बैंक लगायतका बैंक तथा वित्तिय संस्थाहरूको क्रेडेन्सियल हृयाकिङ गरी रकम निकाल्ने कार्यमा संलग्न १२ जनालाई उपत्यका तथा उपत्यका वाहिरका विभिन्न स्थानहरूबाट प्र... थप हेर्नुहोस्

पर्यटकहरुको सुरक्षामाका लागि प्रहरी सक्रिय

२०७६ आश्विन ९

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिजिट नेपाल वर्ष २०२० लाई लक्षित गर्दै नेपाल भ्रमणमा आएका पर्यटकहरुको सुरक्षामा कुनै पनि किसिमको त्रुटि नहुने गरी पर्यटक प्रहरी कर्मचारीहरु थप क्रियाशील हुनुपर्ने बताउनुभएक... थप हेर्नुहोस्

तीन एआईजीको सरुवा

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं– नेपाल प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक ९एआईजी०हरुको सरुवा भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ जना एआईजीको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी प्रशिक्षण प्रतिषठनमा रहे... थप हेर्नुहोस्

विद्यार्थीहरुसँग असुलिएको रकम फिर्ता नगरे डा. केसी फेरि अनसन बस्ने

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा ऐनलाई संशोधन गरेर ऐनलाई विद्यार्थी र जनतामुखी बनाउनुपर्ने बताएका छन् । डा. केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगमा उपाध्यक्ष नियुक्त... थप हेर्नुहोस्

कसैलाई खातैखात, कसैको पुर्पुरोमा हात

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । ४४५ जनाको जम्बो पार्टी केन्द्रीय समितिमा दोहोरो जिम्मेवारी हुन हुँदैन भन्ने आवाज उठाउने नेताहरूको स्वर अब हटेको छ । किनकि रातभर करायो दक्षिण हरायो भने जस्तै पार्टी अध्यक्ष केपी ओलीको दम्भ र उनैले चलाएको गुटको ... थप हेर्नुहोस्

ह्याकरले कृषि विकास बैंकबाट पनि लुटे २ करोड

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । ह्याकरले कृषि विकास बैंकबाट पनि २ करोड रुपैयाँ लुटेका छन् । यसरी लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौ... थप हेर्नुहोस्

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(१४ बल्खुबाट प्रतिबन्धित भारतीय रुपैयाँ १ लाख ५० हजार सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर बस्ने भारत बेतिया घर भएका ३० वर्षीय प्रमेन्द्र दास र २८ ... थप हेर्नुहोस्

ठूलो परिणामको लागूऔषध पक्राउ

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ट्रकभित्र १४ वटा पोकामा रहेको ७८ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ना।६ ख १३१ नम्बरको ट्रक चालक पर्सा वीरगंज महानगरपालिका(२९ बस्ने ३५ वर्षीय अफ्रिका चौधरील... थप हेर्नुहोस्

लागूऔषसहित दुई युवा समातिए

२०७६ आश्विन ७

ताजा नेपाल

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङ्ग जिल्लाको गुठी नगरपालिका ३ बस्ने १९ वर्षिय विजय बोहोर... थप हेर्नुहोस्

सीमामा समातियो लाखौंको सामान

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपासबाट एपीएफ टोलीले करीव चार लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ... थप हेर्नुहोस्