Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरोनाका कारण नवलपरासीका नारायणको मलेसियामा ज्यान गयो

२०७७ मंसिर २९

ताजा नेपाल

दोहा । कोरोना संक्रमणबाट मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ । मलेसियाको केलाङ मेरुस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटीगार्डमा कार्यरत नवलपरासीका याम नारायण चौधरीको मृत्यु भएको हो । दुई बर्षदेखि सोही कम्पनीमा काम गर... थप हेर्नुहोस्

ज्युदै मान्छे भट्टामा हाल्ने महताब आलम कारागार चलान

२०७७ मंसिर २८

ताजा नेपाल

रौतहट । अपराधको पनि हद हुन्छ । ज्युदा मान्छेलाई इँटा भट्टामा पोल्ने एक अभियुक्त जेल चलान भएका छन् । राजपुर बमकाण्डको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षको लाग... थप हेर्नुहोस्

बसका कन्डक्टर रजनिकान्छ कसरी बने ‘सुपरस्टार’

२०७७ मंसिर २८

ताजा नेपाल

मुम्बई । दक्षिण भारतीय रजनीकान्तले केही समयअघि राजनीतिमा आउने बताएका थिए । उनले छिट्टै आफ्नो राजनैतिक करिअर पनि शुरु गर्दैछन् । सन् २०२१ मा हुने तमिल नाडु विधानसभा चुनावमा रजनीकान्त पनि मैदानमा हुनेछन् । उनले आफ्नो करिअर... थप हेर्नुहोस्

मुक्तिनाथ बैंकको ‘मुक्ति भाई’ ब्राण्ड

२०७७ मंसिर २८

ताजा नेपाल

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले बैंकको लोगोको प्रतिक “मुक्ति भाई” नामक नयाँ ब्राण्ड मस्कट सार्वजनिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने ... थप हेर्नुहोस्

माक्स लगाएर सरकार विरुद्ध उत्रिन काँग्रेसको अपिल

२०७७ मंसिर २८

ताजा नेपाल

काठमाडौं । कोरोना कहरकाबीच सरकारी रवैयाका विरुद्ध देशका प्रदर्शन गर्न लागेको नेपाली काँग्रेसले आफ्ना कार्यकर्तालाई माक्स र सामाजिक दूरीसहित मैदानमा उत्रिन आह्वान गरेको छ । नेपाली काँग्रेसले भोलि सोमबार देशव्यापी प्रर्दशन... थप हेर्नुहोस्

देशभर ८३० कोरोना संक्रमित थपिए, ज्यान गुमाउनेको संख्या १७ सय नजिक

२०७७ मंसिर २८

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण घट्दो क्रममा रहेको बेला नेपालमा पछिल्लो २४ घण्टामा थप ८३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा... थप हेर्नुहोस्

आफैँ चढेको बसले किचेर मृत्यु

२०७७ मंसिर २८

ताजा नेपाल

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्... थप हेर्नुहोस्

भोलिबाट कोरोनाविरूद्धको खोप

२०७७ मंसिर २८

ताजा नेपाल

एजेन्सी । अमेरिकामा सोमबारबाट कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने बीबीसीले जनाएको छ । पहि... थप हेर्नुहोस्

विपक्षी मोर्चाबन्दीको घेराउमा ओली, आज नेकपा स्थायी समिति बैठक

२०७७ मंसिर २८

ताजा नेपाल

काठमाडौँ । वपक्षी मोर्चाबन्दीको घेराउमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली घेरिएका छन् । सो मोर्चा टुटफुट नभएप्छि आजको बैठक ओलीका लागि महाभारत हुने अनुमान गरिएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)क... थप हेर्नुहोस्

संक्रमणदर घटे पनि मृत्यु दर घटेन

२०७७ मंसिर २७

ताजा नेपाल

काठमाडौँ । नेपालमा कोरोना संक्रमतिको दर घटे पनि मृत्यु हुनेको संख्या भने बढेको बढ्यै छ । पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।... थप हेर्नुहोस्