Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

संसद विघटन मुद्दामा आज सुनुवाइ हुँदै

२०७७ माघ २

ताजा नेपाल

काठमाडौं । संसद पुनस्र्थापना हुनुपर्छ भन्ने पक्षले फुल बेन्चको माग गरे पनि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले संवैधानिक इजलासबाटै टुंग्याउन चाहेको प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतमा हुने... थप हेर्नुहोस्

किन देखेनन् देउवाले चुनावको विकल्प

२०७७ माघ २

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कुप्रति भित्रभित्रै समर्थन गरे पनि बाहिरी रुपमा देखाउने गरी विरोध गरिरहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वैशाखमा चुनाव नभए प्रधानमन्त्री केपी शर्मा ओलीलाई द... थप हेर्नुहोस्

चन्द्रागिरिको आईपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुट

२०७७ माघ २

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरिको आईपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट मिल्ने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं बर्षिक सधारण सभाले उक्त निर्णय गरेको हो । साधारण सभाको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले स्थ... थप हेर्नुहोस्

नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्ट शुक्रबारदेखि

२०७७ माघ २

ताजा नेपाल

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत ३ वर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिवल यस वर्ष पनि यहि शुक्रबार माघ २ गतेदेखि आयोजना गर्ने भएको छ । फुडमाण्डूले प्... थप हेर्नुहोस्

नेपाल बैंकले पारित गर्यो १६ प्रतिशत लाभांश

२०७७ माघ २

ताजा नेपाल

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६१औं वार्षिक साधारण सभाले १६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । सभामा बैंकको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तक... थप हेर्नुहोस्

परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री मात्रै भेट्ने

२०७७ माघ २

ताजा नेपाल

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता नहुने भएको छ । उनको सबैभन्दा माथिल्लो तहमा भारतका विदेशमन्त्री एस एन जयशंकरसँग भेटवार्ता हुने भएको छ । वि... थप हेर्नुहोस्

प्रचण्डले देउवालाई किन राखे यस्तो प्रस्ताव

२०७७ माघ १

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक किचलोले मुलुकलाई बेफाइदा पुगे पनि काँगेसलाई फाइदा पुगेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल कम्युनिस्ट पार्टीको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड... थप हेर्नुहोस्

सीमा समस्याबारे स पनि उच्चारण नगर्ने भारतको तयारी

२०७७ माघ १

ताजा नेपाल

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । उनी तीन दिने भारत भ्रमणका लागि भारत प्रस्थान गर्न लागेका हुन् । भ्रमणका क्रममा उठाउने मुद्दा र छलफलका विषयका बारेमा परराष्ट्र मन्त्रालयले मङ्गलबा... थप हेर्नुहोस्

दोस्रो पटक ट्रम्पविरूद्धको महाअभियोग पारित

२०७७ माघ १

ताजा नेपाल

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले दोस्रो पटक महाअभियोग पारित गरेको छ । एकै कार्यकालमा दोस्रो पटक महाअभियोग झेल्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् । कार्यकाल सकिन एक ... थप हेर्नुहोस्

रुसले नेपाललाई अढाइ करोड कोरोना भ्याक्सिन दिने

२०७७ पुष २९

ताजा नेपाल

काठमाडौं। रुसले नेपाललाई अढाइ करोड डोजसम्म कोरोनाभाइरस भ्याक्सिन उपलब्ध गराउने बताएको छ । रुसले विकास गरेको स्पुतनिक भी भ्याक्सिन आपूर्तिको लागि एक नेपाली फार्मास्युटिकल कम्पनीसँग समझदारीमा हस्ताक्षर समेत भइसकेको रुसी सम... थप हेर्नुहोस्