Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रचण्डले देउवालाई किन राखे यस्तो प्रस्ताव

२०७७ माघ १

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक किचलोले मुलुकलाई बेफाइदा पुगे पनि काँगेसलाई फाइदा पुगेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल कम्युनिस्ट पार्टीको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड... थप हेर्नुहोस्

सीमा समस्याबारे स पनि उच्चारण नगर्ने भारतको तयारी

२०७७ माघ १

ताजा नेपाल

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । उनी तीन दिने भारत भ्रमणका लागि भारत प्रस्थान गर्न लागेका हुन् । भ्रमणका क्रममा उठाउने मुद्दा र छलफलका विषयका बारेमा परराष्ट्र मन्त्रालयले मङ्गलबा... थप हेर्नुहोस्

दोस्रो पटक ट्रम्पविरूद्धको महाअभियोग पारित

२०७७ माघ १

ताजा नेपाल

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले दोस्रो पटक महाअभियोग पारित गरेको छ । एकै कार्यकालमा दोस्रो पटक महाअभियोग झेल्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् । कार्यकाल सकिन एक ... थप हेर्नुहोस्

रुसले नेपाललाई अढाइ करोड कोरोना भ्याक्सिन दिने

२०७७ पुष २९

ताजा नेपाल

काठमाडौं। रुसले नेपाललाई अढाइ करोड डोजसम्म कोरोनाभाइरस भ्याक्सिन उपलब्ध गराउने बताएको छ । रुसले विकास गरेको स्पुतनिक भी भ्याक्सिन आपूर्तिको लागि एक नेपाली फार्मास्युटिकल कम्पनीसँग समझदारीमा हस्ताक्षर समेत भइसकेको रुसी सम... थप हेर्नुहोस्

तीन वर्षपछि फेरि उस्तै काण्डमा समातिए गुरु

२०७७ पुष २९

ताजा नेपाल

काठमाडौं । रत्न राज्य लक्ष्मी क्याम्पसको मानवशास्त्रका उपप्राध्यापक विष्णुप्रसाद आचार्य फेरि पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आचार्यलाई त्यही अध्ययनरत एक छात्राको उजुरीका आधारमा पक्राउ गरेको हो। ... थप हेर्नुहोस्

ओलीलाई जोकर भन्दै प्रचण्डले घोषणा गरे नेकपा र सूर्य हाम्रै हो

२०७७ पुष २९

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चर्को टिप्पणी गरेका छन्। उनले ओलीलाई राजनीतिक ‘जोकर’को संज्ञा दिएका छन्। ‘केपी ओलीले राजनीति... थप हेर्नुहोस्

जी न्यूजको पागल प्रलाप

२०७७ पुष २९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता भर्खरै प्रशारण गरेको भारतीय च्यानल जी न्युजले नेपालको सगरमाथा भारतले दाबी गर्नुपर्ने वाहियात कपोलकल्पित समाचार सम्प्रेषण गरेको छ । रअको रेर्डक्वार्टरमा माओवादी नेता ... थप हेर्नुहोस्

एआइजी पोखरेल बने चुनावका कमान्डर

२०७७ पुष २९

ताजा नेपाल

काठमाडौँ । विधि र विधानलाई ईश्वर पोखरेलले लोप्पा दिँदै काखी च्यापेर अघि बढाएका नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई सरकारले गर्ने भनिएको निर्वाचनको कमाण्डर तोकिएको छ । पोखरेलको नेतृत्वमा शान्ति स... थप हेर्नुहोस्

संवैधानिक इजलासमा सपना श्रीमान्

२०७७ पुष २९

ताजा नेपाल

काठमाडौँ । चौतर्फी रुपमा पूर्ण इजलासको माग भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि अर्को संवैधानिक इजलास गठन गरेका छन् । अधिवक्ताहरूले प्रश्न उठाएपछि इजलासमा नबस्ने... थप हेर्नुहोस्

दश दिने ग्यापमा हुन्छ चलखेल

२०७७ पुष २८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री निर्वाचन हुने कुरामा ढुक्क छन् । उनले सेनाको साथ नपाइकन संधिवान तोडेर हुँदा खाँदाको दुई तिहाईमाथि लोप्पा दिँदै दुई वर्ष अगावै संसद भंग गर्न सक्दैनथे । वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेकाअनु... थप हेर्नुहोस्