Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बालुवाटारमा ओली समेतको बैठक सुरु, केही क्षणमै बैठक स्थगित हुने

२०७७ मंसिर ३

ताजा नेपाल

काठमाडौं । उम्कने बाटो खोज्दा खोज्दै कतैबाट उम्कन नपाएपछि अन्ततः सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बा... थप हेर्नुहोस्

नेपालको पत्रकारितामा जासुसी जालो

२०७७ मंसिर ३

ताजा नेपाल

सिंगापुरका निर्माता लिक्वान युको संस्मरण पुस्तकमा भूमिका लेख्दै हेनरी ए किसिङ्गरले लेखेका छन्, खासगरी पश्चिमा शक्ति राष्ट्र नवोदित राष्ट्र हुन् या अन्य पुराना राष्ट्रहरूको इतिहासलाई बेवास्था गर्ने र तिनीहरूलाई आफ्नै सभ्य... थप हेर्नुहोस्

किन डाके ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक

२०७७ मंसिर ३

ताजा नेपाल

काठमाडौँ । आफूविरूद्धको मोर्चाबन्दी कसिँदै गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । एक पक्षीयरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि सचिवालय बैठक सार्न दबाब दिएका प्रधानमन्त्री क... थप हेर्नुहोस्

नेकपा विवाद उत्कर्षमा पुग्दा चिनियाँ राजदूतको बढ्यो सक्रियता

२०७७ मंसिर ३

ताजा नेपाल

काठमाडौं । नेकपाभित्रको विवाद उत्कृर्षमा पुगेको छ । दल विभाजनको अवस्थामा पुगेको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चर्किएको बेल... थप हेर्नुहोस्

नेकपाको विवाद उत्कर्षमा रहेका बेला राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे प्रचण्ड

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौं । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी स्वरुप राष्ट्रपतिलाई भेटेको हल्ला चलिरहेको बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास ... थप हेर्नुहोस्

जम्मा ३११२ जनाको कोरोना परीक्षण, ५०२ संक्रमित

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौं । हिन्दु नेपालीको चाड तिहार त्यसमाथि पनि भाइटिका दिन कोरोना परीक्षण गर्ने मानिस कम आएका कारण कारण परीक्षण घटेका कारण बितेको २४ घण्टामा ३ हजार ११२ जनाको पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ... थप हेर्नुहोस्

प्रचण्ड समूहलाई मोहजालमा पार्न पौडेलको दौडधूप

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौं । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पठाएका छन् । प्रधानमन्त्री ओली यस ... थप हेर्नुहोस्

ओली समूह आक्रामक, काउण्टर प्रतिवेदनको तयारी

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौं। सत्तारुढ नेकपामा यतिबेला आन्तरिक विवाद चुलिएको छ । गएको शुक्रबार एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संगीन आरोप लगाउँदै एकल राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा... थप हेर्नुहोस्

हङकङमा नेपाली रेष्टुरेन्ट जल्दा सात जनाको मृत्यु

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौँ । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् । आइत... थप हेर्नुहोस्

नितिश कुमार सातौंपटक मुख्यमन्त्री

२०७७ मंसिर २

ताजा नेपाल

नयाँ दिल्ली । भारतको बिहार प्रदेशको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गरेका छन् । जनता दल युनाइडेटका अध्यक्ष समेत रहनुभएका नितिश कुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गरेका हुन् ।उन... थप हेर्नुहोस्