Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

माधव नेपालको बरियता खोसियो

२०७६ भाद्र २

ताजा नेपाल

काठमाडौं । आफ्नो गुटभन्दा बाहिरका नेता तथा कार्यकर्तालाई भित्तामा पु¥याउने अभियानमा रहेका नेकपा अध््रयक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको तेस्रो वरियता खोसिदिएका छन् । आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको ... थप हेर्नुहोस्

शालिग्रामकी श्रीमतीले दिइन् किटानी जाहेरी

२०७६ भाद्र १

ताजा नेपाल

  काठमाडौं । चितवनमा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीको परिवारले आइतबार किटानी जाहेरी दिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुमार्फत पुडासैनीको परिवारले जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएका हु... थप हेर्नुहोस्

प्रमको सम्बोधनमा चेतावनी

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी गतिविधिलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।सरकारको उदारता र संयमतालाई हेरेर केही तत्वहरु बढी नै हौसिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, संवैधानिक दायर... थप हेर्नुहोस्

मानव बेचबिखनमा दीपक समातिए

२०७६ भाद्र १

ताजा नेपाल

झापा । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका प्रतिवादी गौरीगंज गाउँपालिका(४ घर भएका २५ वर्षीय दिपक प्रसाद गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । विसं २०६८ माघ २३ गते जिल्ला अदालत झापाको फैसलाले मानव बेचबिखन ... थप हेर्नुहोस्

खालबाटै समातिए दुई दर्जन

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका(१२ कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका(२ घर भएका ४३ वर्षीय बद्री प्रसाद सापकोटाको हाम्रो दुध डेरीभित्र जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ७ जनालाई नगद १५ हजार ९ सय २० रुपैयाँ र तीन बु... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ भाद्र १

ताजा नेपाल

रुपन्देही । देवदह नगरपालिका–१० चरङगे बस्ने २३ वर्षीया माया परियार र सोही ठाउँ डेरा गरी बस्ने गुल्मी रेसुङगा नगरपालिका(१० सिमलचौर घर भएका ३२ वर्षीय चिन्ता बहादुर परियारलाई अवैध लागूऔषध गाँजा करिब ८ सय ग्राम सहित शुक्रबार ... थप हेर्नुहोस्

अटोमेटिक पेस्तोल सहित पक्राउ

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका(२ नागढुंगास्थित चेकप्वाईन्टबाट अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्ड सहित ललितपुर कोन्ज्योसम गाउँपालिका(२ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई शनिबार बिहान प्रहरीले पक्राउ ग... थप हेर्नुहोस्

हस्पिटल सुरक्षामा प्रहरी

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत नेपाल नेशनल हस्पिटल कलंकीमा हस्पिटल सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम शनिबार सम्पन्न भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटी, सामुदायिक सेवा केन्द्र एवं स... थप हेर्नुहोस्

महावीरलाई पुरस्कारको भारी

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । विज्ञान तथा प्रविधि अभियन्ता महावीर पुन यति बेला चर्चामा छन् । विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले केही गर्न सक्छ भनेर लागेका उनी देशका लागि एक अनुकरणीय व्यक्ति पनि हुन् । पछिल्लो समय विभिन्न औपचारिक कार्यक्... थप हेर्नुहोस्

कोशी पीडितको यस्तो छ आन्दोलन

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । कोशी कटान पीडितले सप्तरी र सुनसरीको सीमामा रहेको कोशी ब्यारेजमा रिले अनशन शुरु गरेका छन् । नेपाल–भारत कोशी सम्झौताअनुसार कोशीको कटानमा परी सयौँ बिघा जग्गा गुमाएकाले मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध गराउन माग ग... थप हेर्नुहोस्