Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

फरार चोर फेरि चिरिप्पै

२०७६ श्रावण २८

ताजा नेपाल

काठमाडौं । हिरासत कक्षबाट फरार भएका चोरी मुद्धाका प्रतिवादी काठमाडौं टोखा बस्ने मकवानपुर थाहा नगरपालिका सिस्नेरी(६ घर भएका २१ वर्षीय सुकुलाल वाईवालाई सोमबार बिहान प्रहरीले पुन पक्राउ गरेको छ । साउन २५ गते बिहान महानगरीय... थप हेर्नुहोस्

बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १० पुग्यो

२०७६ श्रावण २७

ताजा नेपाल

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाट नजिकै पृथ्वी राजमार्गमा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७४६९ नम्बरको न्यूसृष्टि डिलक्स बस साउन २४ गते बिहान त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १०... थप हेर्नुहोस्

मिस टुरिजम–२०१९ को उपाधी आरजुलाई

२०७६ श्रावण २६

ताजा नेपाल

काठमाडौं । प्वाईन्ट मिडियाद्वारा आयोजित मिस टुरिजम २०१९ को उपाधी आरजु पोखरेलले जितेकी छन । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सि.एन पाण्डेद्वारा सोधिएको नेपाल भ्रमण वर्षलाई सफल पार्न गर्नुपर... थप हेर्नुहोस्

स्कुटरमा राखेको नगद चोर्ने पक्राउ

२०७६ श्रावण २६

ताजा नेपाल

काठमाडौं । स्कुटरको डिक्कीमा राखेको नगद २ लाख रुपैयाँ चोरी गरेको अभियोगमा ललितपुर भैंसेपाटी बस्ने बाँके सितापुर नगरपालिका(३ खजुराका ३५ वर्षीय मोहन मगर भन्ने मोहन खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानग... थप हेर्नुहोस्

हत्या अभियोगमा विनोद पक्राउ

२०७६ श्रावण २६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(१९ ईनाटोल बस्ने अन्दाजी ३६ वर्षीय जंगे भनेर परिचित पुरुषको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही महानगरपालिका ईनाटोल बस्ने उदयपुर कटारी नगरपालिका घर भएका २४ वर्षीय मुत्रे भन्ने विन... थप हेर्नुहोस्

मोटरसाइकलबाट सुनको सिक्री लुटपाट गर्ने तीन जना पक्राउ

२०७६ श्रावण २६

ताजा नेपाल

काठमाडौं । विगत केही समयदेखि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकलमा सवार व्यक्तिहरूले पैदल हिँडिरहेका महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्री तानेर लुटी फरार भएका घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई काठमाडौं बसुन्धरा तथ... थप हेर्नुहोस्

यिनलाई कसले छुने ?

२०७६ श्रावण २५

ताजा नेपाल

कञ्चनपुर । नेकपा सामन्त र शोषकहरूको पार्टी होइन । तर व्यवहारमा सुदूर पश्चिमतिर हिजोका नेकपा माओवादी र एमालेमा दुई सामन्त छन् । तीनले माधव नेपाल र पुष्पकमल दाहालको पहिचान देखाउँछन् । उनीहरू युरोपेली युनियन र भारतीय गुप्तच... थप हेर्नुहोस्

आयोगहरूमा दलाल खोज्दै सरकार

२०७६ श्रावण २५

ताजा नेपाल

काठमाडौं । परिवर्तित स्थितिको सामना गर्दै सरकारले खुला गरेका आयोगहरू बन्न सकेका छैनन् । विश्व विद्यालयहरूमा उपकुलपतिको टेण्डर खुल्दैछ । अर्थतन्त्रको विद्यार्थीलाई समावेशी आयोगको अध्यक्षमा धकेलेर प्रधानमन्त्री केपी ओलीले ... थप हेर्नुहोस्

लागूऔषध सहित समातिए सिंह

२०७६ श्रावण २४

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट कुलेश्वर बस्ने मोरङ रंगेली नगरपालिका-६ घर भएका २६ वर्षीय लक्की सिंहलाई लागूऔषध नाईट्राभेट २८ थान, ट्रामा ३ सय २० थान, गाँजा करिब ५० ग्राम र नेपाली ४४ हजार रुपैयाँ तथा भारतीय १... थप हेर्नुहोस्

प्रहरीलाई नमूना बनाउने घोषणा

२०७६ श्रावण २४

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गर्न लागीपरेको बताउनुभएको छ । नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरुसँग बिहीबार प्रहरी प्रधान कार्यालय... थप हेर्नुहोस्