Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिद्धार्थ बैंकले कमायो २ अर्ब ३० करोड नाफा

२०७६ श्रावण १९

ताजा नेपाल

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले २१.२५ प्रतिशतले नाफा बढाएको छ। बैंकले बर्ष दिनमा ४० करोडले नाफा बढाएर २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ पुर्याएको हो। बैंकले खुद ब्याज आमक्दानी ३६ प्रतिशतले बढाएको छ भने ४ अर्ब ६७ करोड ३९ ... थप हेर्नुहोस्

सेल्फी किङमा विपिन

२०७६ श्रावण १९

ताजा नेपाल

अभिनेता विपिन कार्कीले गत वर्षको हिट फिल्म प्रसाद टिमसँग दोस्रो सहकार्य गरेका छन् । निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण गर्ने फिल्म सेल्फी किङमा उनी अनुबन्ध भएका छन् । फिल्मको निर्देशन भने बिशाल सापकोटाले... थप हेर्नुहोस्

यौनधन्दा गराएको अभियोगमा पक्राउ

२०७६ श्रावण १९

ताजा नेपाल

सुनसरी । ईटहरी उपमहानगरपालिका(६ स्थित होटलमा काम लगाइदिन्छु भन्दै लोभलालचमा पारी २ किशोरीलाई यौनधन्दा गराएको अभियोगमा पाँचथर फिदिम फलैचा(८ बस्ने ३० वर्षीया बिनु सुब्बा र महोत्तरी बर्दिबास नगरपालिका(१२ बस्ने २९ वर्षीय सरो... थप हेर्नुहोस्

मोबाइलबाट धम्क्याई रकम माग्ने पक्राउ

२०७६ श्रावण १९

ताजा नेपाल

काठमाडौं । मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गर्ने कार्यमा संलग्न ललितपुर महानगरपालिका-२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गर... थप हेर्नुहोस्

फरार ठग पक्राउ

२०७६ श्रावण १९

ताजा नेपाल

काठमाडौं । ललितपुर जिल्ला अदालत पाटनबाट ठगी मुद्दामा १ वर्ष १० महिना २३ दिन कैद र २६ लाख ५८ हजार ३ सय ८७ रूपैयाँ ४० पैसा जरिवाना तोकिई फरार रहेका भक्तपुर मध्यपुर ठिमि नगरपालिका(१ बस्ने ४८ वर्षीय सुनिल श्रेष्ठलाई आइतबार प... थप हेर्नुहोस्

भालुको पित्तसहित ३ जना पक्राउ

२०७६ श्रावण १८

ताजा नेपाल

रुपन्देही । सैनामैना नगरपालिका(१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगर... थप हेर्नुहोस्

उपत्यकाका चार जना चोर पक्राउ

२०७६ श्रावण १८

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उपत्यकाका बिभिन्न स्थानबाट बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नागार्जुन नगरपालिका(४... थप हेर्नुहोस्

१७ वर्षे युवक लागूऔषध सहित पक्राउ

२०७६ श्रावण १७

ताजा नेपाल

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट बारा कलैया उपमहानगरपालिका(५ अदालत चोक बस्ने १६ वर्षीय राजु चौधरीलाई नियन्त्रित लागूऔषध नोर्फिन ९६ एम्पुल, फेनारगन ९८ एम्पुल र डाईजेपाम ९८ एम्पुल सहित बिहीबार बिहान ... थप हेर्नुहोस्

फरार प्रतिवादीहरु पक्राउhttp://tajanepal.com/wp-admin/post-new.php

२०७६ श्रावण १७

ताजा नेपाल

काठमाडौं । जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक चौतारा साङगाचोक गडी नगरपालिका(१० बस्ने २७ वर्षीय विजय तामाङ र सोही नगरपालिका-९ बस्ने २८ वर्षीय गाजले भन्ने निकेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्री... थप हेर्नुहोस्

अन्तरसंवाद कार्यक्रम सम्पन्न

२०७६ श्रावण १७

ताजा नेपाल

काठमाडौं । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरण तथा अपराध रोकथामको लागि स्थानीय तहका उप(प्रमुखहरुसँग अन्तरसंवाद कार्यक्रम नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बिहीबार सम्पन्न भएको छ । कार्यक्रमलाई... थप हेर्नुहोस्