Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कार्यकर्ताहरूसँग भेटघाट गर्न केको अनुमति ?

२०८२ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न नेकपा एमालेसँग अनुमति लिइरहनु नपर्ने बताएकी छन्। आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको प्रश्नमा उनले एमाले आफूले संगठित सदस्यता नलिँदैदेखि... थप हेर्नुहोस्

अमेरिकाबाट फिर्ता पठाइएका ३२ जनामा डिभी परेका व्यक्ति पनि

२०८२ जेष्ठ २६

ताजा नेपाल

काठमाडौँ । ठूलो सपना देखेर लाखौं खर्चिएर सात समुद्र पारी अमेरिका पुगेका ३२ जना नेपालीलाई नेपाल फिर्ता पठाएको छ । अमेरिकाको एरिजोना र हवाईबाट डिपोर्ट भएर काठमाडौँ आइपुगेका ३२ जनालाई प्रहरीले सामान्य सोधपुछ पछि घर पठाएको छ... थप हेर्नुहोस्

देशैभरी फैलियो डेङ्गी होसियार हुन अनुरोध

२०८२ जेष्ठ २६

ताजा नेपाल

काठमाडौँ । मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म असार–भदौ सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडिसिडी को तथ्याङ्कअनुसार जन... थप हेर्नुहोस्

नेसन्स लिगको उपाधि पोर्चुगललाई

२०८२ जेष्ठ २६

ताजा नेपाल

एजेन्सी । स्पेनलाई पराजित गर्दै यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगलले उचालेको छ। आइतबार राति म्युनिखमा भएको फाइनलमा टाइब्रेकरमा स्पेनलाई ५–३ ले पराजित गर्दै पोर्चुगलले दोस्रोपटक नेसन्स लिगको उपाधि जितेको हो। निर्धारित समय... थप हेर्नुहोस्

गृहमन्त्रीमाथि छानविन गर्दा आकाश खस्छ ?

२०८२ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । संगीन अपराधमा मुलुकको गृहमन्त्री जस्तो व्यक्तिमाथि आरोप लागेपछि त्यसको सफाईका लागि सरकारले आयोग गठन गर्ने र मन्त्रीले नैतिकताका आधारमा छानविन प्रक्रियाका लागि राजीनामा दिनु बुद्धिमानी हो । तर यहाँ सत्तापक्ष आफ... थप हेर्नुहोस्

आज पनि बस्दैछ प्रतिनिधिसभा बैठक

२०८२ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको ... थप हेर्नुहोस्

१२ औं म्यूजिक खबर म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

२०८२ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । १२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ । राजधानीको तिलगंगा स्थित बेस्ट वेस्र्टन प्लस होटलमा हिजो शुक्रबार आयोजित कार्यक्रममा म्यूजिक खबर अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वम... थप हेर्नुहोस्

प्रचण्डले बोलाए विपक्षी दलको बैठक

२०८२ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला प्रचण्डले विपक्षी दलको बैठक ब... थप हेर्नुहोस्

मस्कलाई ट्रम्पले दिए कडा चुनौती

२०८२ जेष्ठ २५

ताजा नेपाल

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको विधेयक असफल बनाउन डेमोक्र्याट सांसदहरूमा लगानी गरे एलन मस्कले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । उनले सीबीसी न्युजका पत्रकारसँग फोनमा गरेको कुरा... थप हेर्नुहोस्

नेपालले आज स्कटल्याण्डसँग खेल्दै

२०८२ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल स्कटल्याण्डसँग खेल्दैछ । आइतबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल स्कटल्याण्डसँग खेल्द... थप हेर्नुहोस्