Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लगातारको वर्षाले बाढी–पहिरो र डुबानको जोखिम

२०७७ आश्विन ८

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षाले देशभर प्रभावित बनाएको छ । आज पनि देशका विभिन्न स्थानमा झरी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । केही दिनयता जारी वर्षा शनिबारसम्म कायम रहने र त्यसपपछि भने क्रमिक रुपमा सुधार हुँदै जा... थप हेर्नुहोस्

पाल्पामा पहिरोमा पाँच जना बेपत्ता

२०७७ आश्विन ८

ताजा नेपाल

पाल्पा । लगातारको वर्षापछि पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिका–२ का होमबहादुर गाहाको घर गए रातिको पहिरोले पुरिंदा पाँच जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।... थप हेर्नुहोस्

नरायणगढ–मुग्लिन सडक अवरुद्ध

२०७७ आश्विन ८

ताजा नेपाल

चितवन । लगातारको वर्षाले ठाउँ ठाउँमा बाढी पहिरोका समाचार आउन थालेका छन् । वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा पहिरो जादाँ सडक अवरुद्ध भएको ह... थप हेर्नुहोस्

संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी ... थप हेर्नुहोस्

थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्ने क्रममा नेपालमा बुधबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको छ। ५ वटा जिल्लाका १ महिला र ... थप हेर्नुहोस्

२४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण, १८९३ जना संक्रमण मुक्त

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अवस्था स्थिर रहेको बेला नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो । ... थप हेर्नुहोस्

मन्त्रीका छोरा मेयरले नभेटेको भेन्टिलेटर जनताले कहिले पाउलान् ?

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । सरकारले बेलैमा पूर्वाधारतर्फ ध्यान नदिँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेशकुमार साहलाई कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। जनताका छ... थप हेर्नुहोस्

बिहे गरेको एक हप्तामै पक्राउ परे पुनका श्रीमान

२०७७ आश्विन ७

ताजा नेपाल

मुम्बइ। सधैं चर्चामा आइरहने बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डेले बेलाबेलामा सामाजिक संजालमा सनसनी मच्चाउँछिन् । उनी आफ्ना बोल्ड पोस्टका कारण चर्चामा रहिरहन्छिन् । उनले एक हप्ताअघि मात्र ब्वाइफ्रेण्ड साम बाम्बेसँग विवाह... थप हेर्नुहोस्

ब्यारेकभित्र छिर्यो कोरोना, एकैदिन ६९ सैनिक संक्रमित

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । कोरोनासँगको युद्धमा अग्रमोर्चामा खटिएका, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी मात्रै होइन नेपाली सेनाभित्र पनि संक्रमण बढ्दै गएको छ । काभ्रेमा हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छ... थप हेर्नुहोस्

संवैधानिक निकायमा पूर्ण बनाउन सरकारलाई दबाब

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं। संवैधानिक निकायमा पदाधिकारी चाँडो नियुक्ती गर्न सरकारलाई दबाब बढेको छ । एक हप्ता अगाडि संवैधानिक निकायमा पदाधिकारी नियुक्तीका विषयमा छलफल गर्न सत्तारुढ दल र प्रतिपक्ष दलका नेताबीच छलफल गर्ने सहमति भएको थियो। गत... थप हेर्नुहोस्