Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

डाक्टर केसीलाई मध्यराति अस्पताल पुर्याइयो, उपचार नलिने घोषणा

२०७७ आश्विन ४

ताजा नेपाल

जुम्ला । १९औं सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको छ ।करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको डा. केसीका सहयोगी स... थप हेर्नुहोस्

नहरमा मृत भेटिए अस्पतालका कर्मचारी

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चीतवनका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन्। मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी का... थप हेर्नुहोस्

गोविन्द केसी भन्छन् म कुनै हालतमा आइसियू जान्नँ

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्यमा दिनानुदिन समस्या आइरहेको छ। जुम्लाको सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा अनसनरत् केसीको स्वास्थ्यमा समस्या आइरहेको कर्णाली स्वास्थ्य विज्... थप हेर्नुहोस्

कांग्रेस महामन्त्री कोइराला डिस्चार्ज

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। केही दिन पहिले कोरोना संक्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मं... थप हेर्नुहोस्

हिजोभन्दा झण्डै आधा १२०४ मा कोरोना संक्रमण

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । हिजोको तुलनामा कोरोना संक्रमित आज ह्वात्तै घटेको छ । बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जान... थप हेर्नुहोस्

खल्तीबाटै एनआइसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाको आवेदन

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । एनआइसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा ग्राहकहरूको सुविधाका निमित्त खल्ती डिजिटल वालेटमार्फत आफ्ना अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण सुपर चमत्कारिक कर्जाहरूको आवेदन दि... थप हेर्नुहोस्

यी हुन् राष्ट्रपतिबाट विभूषित हुने नेपाली (सूचिसहित)

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभूषण प्रदान गरेकी छिन् । जसअनुसार मानपदवीतर्फ सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय, ४, सुकीर्तिमय राष्ट्र द्वीप तृती... थप हेर्नुहोस्

पर्सिबाट सिटभरि मान्छे राखेर उड्ने भए विमान

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । आन्तरिक उडान पूर्ण क्षमतामा यात्रु राखेरै शुरु हुने भएकोछ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र वायुसेवा सञ्चालकहरुबीचको छलफलमा मन्त्रालय पूर्ण क्षमतामा यात्रु राखेर जहाज सञ्चालन गर्न दिन सहमत भएको ... थप हेर्नुहोस्

आज प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने क... थप हेर्नुहोस्

२८९ कैदीबन्दीले पाए माफी मिनाहा

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौँ । संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले २८९ कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् । ने... थप हेर्नुहोस्