Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ओलीको कुण्ठा पोखरेलले सुनाए खरर

२०७७ मंसिर २१

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिको सत्ता मोहले पार्टीमा यो संकट आइलागेको बताएका छन् । आइतबार पार्टीको स्थायी कमिटी बैठकमा अनुपस्थित हुँदै उनले दुई पृष्ठ लामो आफ्नो असन्तुष्टि पत्... थप हेर्नुहोस्

१०९६ जनामा कोरोना संक्रमण, १७ जनाको ज्यान गयो

२०७७ मंसिर २१

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा थप १७... थप हेर्नुहोस्

ओलीको अराजकता कहिलेसम्म ?

२०७७ मंसिर २१

ताजा नेपाल

काठमाडौं । पार्टी सत्ता र राज्य सत्ता विधि, पद्दति र सिद्धान्तमा चल्छ । तर यो कुरा विश्वका अन्य मुलुकमा लागू होला तर नेपालमा सबैभन्दा ठूलो दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका लागि विधि र पद्दति हात्तीको देखाउ... थप हेर्नुहोस्

खास तस्करलाई घेरा हाल्दा गोली चल्यो

२०७७ मंसिर २१

ताजा नेपाल

बुटवल । गैंडाको खाग तस्करीको आशंका रेकी गर्दा बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा बसेका चार जनामध्ये काठमाडौं महानगरपा... थप हेर्नुहोस्

मध्यराति भएको युवतीको ज्यान गयो, तीन युवक घाइते

२०७७ मंसिर २१

ताजा नेपाल

भक्तपुर । भक्तपुरमा गएराति भएको कार दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने तीन युवक घाइते भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार गएराति १२ बजेर ४७ मिनेटमा मध्यपुरथिमि नगरपालिक... थप हेर्नुहोस्

नम्रता बनिन् मिस नेपाल

२०७७ मंसिर २१

ताजा नेपाल

काठमाडौँ । मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन् । काठमाडौँकी २२ वर्षीया श्रेष्ठलाई आयोजकले सोधेको प्रश्न–कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाल... थप हेर्नुहोस्

विवादको उत्कर्षबीच आज नेकपा स्थायी कमिटी बैठक, ४४ सदस्यीय स्थायी कमिटीमा ओली पक्षका १२ जना मात्रै

२०७७ मंसिर २१

ताजा नेपाल

काठमाडौँ । आन्तरिक विवादले ग्रस्त सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे डाकिएको बैठकमा प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार... थप हेर्नुहोस्

मैदानमा राजतन्त्रको पक्षमा प्रदर्शन भइरहँदा पूर्व राजालाई यस्तो चुनौती

२०७७ मंसिर २०

ताजा नेपाल

काठमाडाैं । देशभर राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति दल खोलेर प्रतिस्पर्धामा आउन चुनौती दिएका छन् । देशभर ... थप हेर्नुहोस्

कुर्सी जोगाउन ओलीलाई काँध हाल्दै बादल

२०७७ मंसिर २०

ताजा नेपाल

काठमाडौं । अहिले पूर्व माओवादी खेमाका रामबहादुर थापा बादल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काँध काल्नेमा पहिलो देखिएका छन् । उनले विचार र सिद्धान्तले होइन गृहमन्त्री पदको रक्षाका लागि यस्तो भूमिका निर्व... थप हेर्नुहोस्

जाहाँ गए पनि जाऊ, म अध्यक्ष र प्रधानमन्त्री छाड्दिनँ

२०७७ मंसिर २०

ताजा नेपाल

काठमाडौं । विधि, विधान र पद्दतिलाई गोजीमा हालेर राज्यसत्ता र पार्टी सत्ता सम्हालेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् । शनिबा... थप हेर्नुहोस्