Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बादल र भट्टले छोडे प्रचण्डको साथ

२०७७ श्रावण ५

ताजा नेपाल

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको जालमा परेपछि जोसुकै फस्छ । नेकपाको विवाद उत्कृर्षमा पुगेका बेला शितल निवास पुर्याएर अर्का अध्यक्ष पुष्पकमल दाहाललाई लट्टी पट्टी पारेपछि दाहालका पक्षधरहरु शशंकित... थप हेर्नुहोस्

२०० घट्यो सुनको मूल्य

२०७७ श्रावण ५

ताजा नेपाल

कामठाडौं । एक लाखको हाराहारीमा पुग्ने लक्ष्यका साथ अघि बढेको सुनको मूल्यमा सामान्य गिरावट अएको छ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको हो। नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ ... थप हेर्नुहोस्

पाउने भए निजी स्कुलका शिक्षकले तलब

२०७७ श्रावण ५

ताजा नेपाल

काठमाडौं । निजी विद्यालयहरुले शिक्षकलाई बेतलबी बिदा दिने निर्णय गरेपछि आक्रोशित भएका शिक्षक–कर्मचारीलाई बेतलबी विदा दिने निर्णयबाट निजी विद्यालय सञ्चालक पछि हटेका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन), ... थप हेर्नुहोस्

साथीको कोठामा बोलाएर किशोरी बलात्कार

२०७७ श्रावण ५

ताजा नेपाल

काठमाडौं । महिला हिंसा र बलात्कार बढिरहेका छन् । यही बेला बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षी... थप हेर्नुहोस्

बैंकका पूर्वसञ्चालक सिआईबीको फन्दामा

२०७७ श्रावण ५

ताजा नेपाल

काठमाडौं । अपराधी पानी मुनि गए पनि छुट्दैनन् । यदि प्रहरी प्रशासन सक्रिय भयो भने अपराधी पत्ता लागेरै छाड्ुछ । प्रहरीले बैंकिङ कसूर सम्बन्धी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थ डेभल... थप हेर्नुहोस्

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२०७७ श्रावण ५

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षाले नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा सोमबार बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ... थप हेर्नुहोस्

काठमाडौंमा पहिरोले लियो युवाको ज्यान

२०७७ श्रावण ५

ताजा नेपाल

काठमाडौं । तीन दिनसम्म बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरिएको बेला काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज ग... थप हेर्नुहोस्

हतियारसहित आएका भारतीयमाथि सशस्त्रले गर्यो प्रतिकार ४ राउन्ड हवाई फायर २ प्रहरी घाइते

२०७७ श्रावण ४

ताजा नेपाल

विराटनगर । भारतीय शासकहरु मात्र नागरिक समेत नेपालमाथि हेपाह शैलीमा प्रस्तुत भइरहेका बेला नेपालले सीमा सुरक्षा बढाएपछि सबैतिर खैलाबैला मच्चिएको छ । सीमा सुरक्षा बढाउन सशस्त्र प्रहरीले बीओपी थप गरी सीमानामा कडाई गर्न थालेप... थप हेर्नुहोस्

सशस्त्रलाई दरबन्दी थपिने

२०७७ श्रावण ४

ताजा नेपाल

काठमाडौं । नेपालको सीमा मिचेर भारतीय हैकम प्रदर्शन गर्दा उब्जिएको चरम आक्रोश हटाउन सशस्त्र प्रहरीले चलाएको अभियानले बल्ल सिंहदरबारका नीति निर्माताहरुको ध्यान खिच्न थालेको छ । कुटनीतिक तहबाट समस्याको समधान खोज्ने नेपालले ... थप हेर्नुहोस्

श्रीमतीका हत्यारा पूर्वडीआईजी रन्जन कोइराला छुट्दै

२०७७ श्रावण ४

ताजा नेपाल

काठमाडौँ । चीनबाट आएर श्रीमतीको हत्या अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वडीआईजी रञ्जनकुमार कोइराला छुट्ने भएका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलास... थप हेर्नुहोस्