Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्दै

२०८२ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । मंगलबार र बुधबार दुवै दिन भिजिट भिसा प्रकरण उठेका प्रश्नहरूबारे संसद्मा जवाफ दिन खोजे पनि प्रतिपक्षी दलहरूले निर... थप हेर्नुहोस्

अमेरिकाले रोक्यो विदेशी विद्यार्थीको भिसा प्रक्रिया

२०८२ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्... थप हेर्नुहोस्

प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री, स्वास्थ्यमन्त्रीसँगै बालुवाटार पुगे देउवा

२०८२ जेष्ठ १४

ताजा नेपाल

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीका प... थप हेर्नुहोस्

भोलिको मुठभेड रोक्न प्रहरी इन्चार्जलाई निर्देशन

२०८२ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । बिहीबार काठमाडौँमा हुने दुई समूहको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सबै प्रहरी इन्चार्जलाई निर्देशन दिइएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले... थप हेर्नुहोस्

गृहमन्त्रीलाई लिएर किन देउवा बालुवाटार पुगे

२०८२ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले मङ्गलबारको संसद बैठक अवरुद्ध... थप हेर्नुहोस्

माओवादीको सुझाव दुई तिहाईले सुन्ला ?

२०८२ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । हुलाकी राजमार्ग यात्रा सरकारबाट हटाइएको चोट पुष्पलाल लोकमार्ग जनतासँग भोटको राजनीति जोडेर माओवादी दौडधूप गर्दैछ । पार्टी नेतृत्वलाई सत्ताकै प्यास छ । जनता झुक्याउने बाटो नयाँ छैन । संघीयताको नाउमा लुट्ने नेपाल... थप हेर्नुहोस्

सडकमा सरुवा आतंक

२०८२ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । सरकारले बजेट घोषणा गर्न दुई दिन बाँकी हुँदा भौतिक पूर्वाधार मन्त्रालयमा एमालेका नेता रघुविर महासेठको पालामा जस्तै सरुवा आतंक चलाइएको छ । सडक विभाग अन्तर्गतको यो सरुवाले विगतमा सुशीलबाबु ढकाललाई हटाएर रामहरि पो... थप हेर्नुहोस्

गृहमन्त्रीको राजीनामा माग्दै रास्वपाले संसद चल्न नदिने

२०८२ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बस्ने संसद बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरोध गर्ने तयारी गरेको छ । अन्य प्रतिपक्षी दलहरूले समेत गृहमन्त्रीको राजीनामाको माग चर्काउने भएका छन् । रास्वप... थप हेर्नुहोस्

प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस गरिने

२०८२ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ जे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थ... थप हेर्नुहोस्

उपमेयरको नेतृत्वमा बालेनलाई सबै कार्यपालिका सदस्यको पत्र

२०८२ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन्। उनीहरुले ७ दिनभित्र बैठक राख्न माग गरेका छन्। पत्रमा पौष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको उल्लेख छ... थप हेर्नुहोस्