Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राजीनामा दिएर छानबिनमा सघाउन गृहमन्त्री लेखकलाई शेखरको सुझाव

२०८२ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर छा... थप हेर्नुहोस्

एमालेले बोलायो सचिवालय बैठक

२०८२ जेष्ठ ११

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सर... थप हेर्नुहोस्

मध्यराति जिप दुर्घटना, तीन जनाको मृत्यु

२०८२ जेष्ठ ११

ताजा नेपाल

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको ह... थप हेर्नुहोस्

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

२०८२ जेष्ठ ११

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । यसअघि हिजो केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक बसेकोमा आज भौतिक उपस्थितिमै बैठक बस्न लागेको हो । दिउँसो २ बजे पार्टीको केन्द्रीय... थप हेर्नुहोस्

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

२०८२ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । अहिलकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो । कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको क... थप हेर्नुहोस्

१०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

२०८२ जेष्ठ १०

ताजा नेपाल

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ । परिसरका प्रवक्ता, प्रहरी उपरीक... थप हेर्नुहोस्

भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारी छिन्नभिन्न

२०८२ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । मुलुकको अस्मिता बेचेर पनि भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो छ । गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको छ । भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई सरुवा गरिएको हो । ... थप हेर्नुहोस्

हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक

२०८२ जेष्ठ ९

ताजा नेपाल

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्नामा रोक लगाएको छ। विश्वविद्यालयलाई लेखिएको चिठीमा विश्वविद्यालयको स्टुडेन्ट एक्सचेन्ज भिजिटर प्रोग्राम रोक्ने भनिएको ... थप हेर्नुहोस्

दाहसंस्कारका लागि ठिक्क पारिएको बालिकाको शव प्रहरी नियन्त्रणमा

२०८२ जेष्ठ ९

ताजा नेपाल

विराटनगर । संखुवासभामा दाहसंस्कार लागि ठिक्क पारेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सङ्खुवासभाको भोट खोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया युनिका तामाङको शव प्रहरीले नियन्त्रणमा लिएको हो । दाहसंस्कार गर्ने तयारी भइरहे... थप हेर्नुहोस्

रविको रिहाइ रोक्न त्रिपाठीले आज बहस गर्दै

२०८२ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आज पनि सुनवाइ जारी रहनेछ । न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालको इजलासमा हिजो भएको सुनवाइ समय अभावले हेर्दा हेर्दैमा... थप हेर्नुहोस्