Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरोनाका कारण ११ लाख संक्रमित, ५९ हजार बढीको मृत्यु

२०७६ चैत्र २२

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ । यो संक्रमणबाट ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् । संक्रमतिमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएर घर फर्किएको स... थप हेर्नुहोस्

राष्ट्रपतिबाट सरकारको प्रसंसा

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नेपालमा कोरोना भाइरसको संक्रमण सीमित रहेको र फैलिन नपाएको बताएकी छन्। राष्ट्रपति भण्डारीले शुक्रबार साँझ कोरोना भाइरसको संक्... थप हेर्नुहोस्

स्वास्थ्य सामग्री खरिद टेण्डर प्रक्रिया सेनाद्वारा रद्द

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया रद्द गरेको छ। सरकारले कोरोनाभाइरस रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत् ल्याउने भएपछि सेनाले खरिद प्र... थप हेर्नुहोस्

खुकुरी प्रहारको अभियोगमा पक्राउ

२०७६ चैत्र २२

ताजा नेपाल

नुवाकोट । खुकुरी प्रहार गरी आफ्नै मामाको छोरालाई गम्भीर घाइते बनाएको अभियोगमा तादी गाउँपालिका(३ चौडाडा बस्ने २० वर्षीय सन्दीप तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने आफ्नै मामाको छोरा २२ वर्षीय ब... थप हेर्नुहोस्

कोभिड-१९ बारे सूचना दिन ‘नेपाल पुलिस मोबाइल एप’ को प्रयोग

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा देखिएको कोराना भाइरस (कोभिड-१९) बारे सूचना तथा जानकारी दिन नेपाल प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ । घरेलु हिंसा, अपहरण, लागूऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, म... थप हेर्नुहोस्

कोरोना नियन्त्रण कोषमा नेपाल लाइफको एक करोड सहयोग

२०७६ चैत्र २१

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारको ‘कारोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोष’मा एक करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ । उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन... थप हेर्नुहोस्

सबै बिरामीको उपचार गर्न मन्त्रीको निर्देशन

२०७६ चैत्र २१

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का पदाधिकारीलाई आज मन्त्रालयमा आमन्त्रण गरी सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । ... थप हेर्नुहोस्

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो पटक कोरोना परीक्षण

२०७६ चैत्र २१

ताजा नेपाल

वाशिंटन डिसी । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक कोरोना भाइरस ९कोभिड १९० को परीक्षण गराएका छन् । दोस्रो पटकको परीक्षणमा पनि ट्रम्पलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हा... थप हेर्नुहोस्

पाकिस्तानमा ३४ जनाको मृत्यु, संक्रमित २ हजार बढी

२०७६ चैत्र २१

ताजा नेपाल

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ । पाकिस्तानमा एकैदिन ३... थप हेर्नुहोस्

मेडिकल सामग्री खरिद गर्ने सेनालाई जिम्मा

२०७६ चैत्र २१

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण परीक्षण तथा रोकथामसँग सम्बन्धित स्वास्थ्य उपकरणहरु खरिदको जिम्मा नेपाली सेनालाई दिएको छ । सरकारले बुधबार नै अत्यावश्यक मेडिकल सामग्री खरिदका लागि सूची बनाउनेदेखि खरिदका लागि समन्... थप हेर्नुहोस्