Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

२४ घण्टामा ७९३०३ संक्रमित, ५ हजार ९६७ को मृत्यु

२०७६ चैत्र २१

ताजा नेपाल

एजेन्सी । कोरोनाको आतंक अहिले विश्वभर फैलिएको छ । यसले आफ्नो उग्र रुप देखाइरहेको छ । २४ घण्टाको अवधिमा ७९ हजार ३०३ जनामा फैलिएको छ । यो समयमा ५ हजार ९६७ जनाले ज्यान गुमाएका छन् । विश्वका २०४ देशमा फैलिएको यो महामारीबाट अ... थप हेर्नुहोस्

कुटपिट गरेको अभियोगमा पक्राउ

२०७६ चैत्र २१

ताजा नेपाल

सिन्धुपाल्चोक । छिमेकीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा त्रिपुरासुन्दारी गाउँपालिका(५ गैरीगाँउ बस्ने ५३ वर्षीय तुल बहादुर कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । घर नजिकै रहेको जग्गामा पानीको कुलो खन्ने ... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७६ चैत्र २१

ताजा नेपाल

गुल्मी । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुसिकोट नगरपालिका(६ कुर्घा बस्ने २० वर्षीय प्रेम गुरुङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी... थप हेर्नुहोस्

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ चैत्र २१

ताजा नेपाल

उदयपुर । त्रियुगा नगरपालिका(२ खूदियाई जंगलबाट नियन्त्रित लागूऔषध डाइजेल्याब ३० एम्पुल, लुप्रिजेसिक ३० एम्पुल र फेनारगन ३० एम्पुल सहित त्रियुगा नगरपालिका(१ बस्ने २४ वर्षीय बिबेक राई समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्र... थप हेर्नुहोस्

भरुवा बन्दुक सहित मोक्तान पक्राउ

२०७६ चैत्र २१

ताजा नेपाल

मकवानपुर । कैलाश गाउँपालिका ८ आँखेटार बस्ने ३० वर्षीय टोकन भन्ने रुद्र बहादुर मोक्तानलाई भरुवा बन्दुक ३ थान, फलामको बेरिङ् २ थान र लाम्चो फलाम १ थान सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ३० वर्षीय... थप हेर्नुहोस्

कोरोना भाइरसको छैटौं संक्रमित भेटियो

२०७६ चैत्र २०

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको छैटौं केस फेला परेको छ । यसअघि दोस्रो र पाँचौं केसका रुपमा कोरोना संक्रमण पुष्टि भएका २ युवतीसँगै एउटै जहाजमा स्वदेश आएका अर्का व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य ... थप हेर्नुहोस्

७ वटै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण शुरु

२०७६ चैत्र २०

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरसको नमूना परीक्षण सातै प्रदेशबाट गर्ने गरी सबै तयारी पूरा गरेको छ । यसका लागि आवश्यक जनशक्ति र उपकरण सम्बन्धित क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रदेश नं १... थप हेर्नुहोस्

अष्ट्रेलियामा संक्रमित ५ हजार बढी

२०७६ चैत्र २०

ताजा नेपाल

एजेन्सी । अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । हालसम्म अष्ट्रेलियमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । कोरोनाभाइरसको संक्रमण रोक्न न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ । सा... थप हेर्नुहोस्

अब हेटौंडामै हुन्छ कोरोनाको परीक्षण

२०७६ चैत्र २०

ताजा नेपाल

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरसको परीक्षण सुरु हुने भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज सन्देश जारी गर्दै हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट आ... थप हेर्नुहोस्

२४ घण्टामा ४ हजार ८ सय ८३ को निधन

२०७६ चैत्र २०

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हिजोको तुलनामा बढेको छ । वितेको २४ घण्टामा ७६ हजार ८ सय ३४ नयाँ संक्रमित फेला परेका छन् भने ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ । हिजो ७३ हजार ६ सय १७ जना न... थप हेर्नुहोस्