Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लेखा समितिले माग्यो औषधि खरिदका कागजात

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । सार्वजनिक लेखा समितिले कोरोना भाइरससँग सम्बन्धित औषधी तथा सामग्री खरिदको सबै कागजात एकसाताभित्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले मन्त्रालयलाई पत्राचार गर्दै एकसाताभित्र खरिद प्रक्... थप हेर्नुहोस्

सफाइ कर्मचारीमा कोरोना संक्रमण

२०७७ बैशाख १४

ताजा नेपाल

वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप २ जनामध्ये १ जना पर्साको वीरगन्ज महानगरपालिकाका कर्मचारी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा थ्रोट स्वाब परीक्षणका क्रममा वीरगन्जका ५० वर्षीय २ ... थप हेर्नुहोस्

एसईई बारे यस्तो छ मन्त्रालयको तयारी

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । सञ्चालनको मुखैमा आएर रोकिएको एसइई परीक्षा अझै कहिले हुन्छ भन्ने अनिश्चित नै छ । शिक्षा, विज्ञान तथा मन्त्रालयले लकडाउन अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा... थप हेर्नुहोस्

सांसद र पूर्व प्रहरी प्रमुखविरुद्ध प्रहरीमा उजुरी

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । आफूलाई अपहरण गरेको भन्दै समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले प्रहरीमा उजुरीका लागि पुगेका छन् । डा. यादवले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले आफूलाई अपहरण... थप हेर्नुहोस्

१०० घरधुरीलाई हिमालयन बैंकको राहत

२०७७ बैशाख १४

ताजा नेपाल

बाँके । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी गाँउपालिकाका गरिब जनता तथा मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरस ९कोभिड—१९०को महाम... थप हेर्नुहोस्

मेगा बैंकका ग्राहकलाई घरैमा किराना सामान

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको बेलामा पनि घरमै बसेर फुडमाण्डुबाट घरायसी सामान खरिद गर्न सक्ने भएका छन् । मेगा बैंकसँग भएको सम्झौता अनुसार, फुडमाण्डु डटकमले दैनिक अत्यावश्यक किराना सामाग्रीहरु घ... थप हेर्नुहोस्

अब सिटिजन लाइफको प्रिमियम फोन पेमार्फत तिर्न सकिने

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । ग्राहकहरुको सुलभ तथा उत्तम सेवाको लागि नवीनतम योजनाहरु ल्याउन सदैव अग्रिणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै अनलाइन एप मार्फत ... थप हेर्नुहोस्

नेपाल आज पनि वर्षा

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जानकारी दिएको छ । महाशाखाले आइतबार जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार हाल देशमा पश्चिमी, स्थानीय वायु र पूर्वी भ... थप हेर्नुहोस्

आज अक्षय तृतीय

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । वैशाखशुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी मनाइँदैछ । विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी ... थप हेर्नुहोस्

सबै नेपाली नागरिकको अभिभावक बन्न सरकारलाई काँग्रेसको आग्रह

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । विदेशमा रहेका करिब ५० लाख नेपालीको अभिभावकत्व ग्रहण गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ । शनिबार विदेशमा रहेका नेपालीको वर्तमान स्थितिबारे नेपाली कांग्रेसको दृष्टिकोण सार्वजनिक गर्दै... थप हेर्नुहोस्