Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुशान्तको खाताबाट निकालियो ५० करोड

२०७७ श्रावण २१

ताजा नेपाल

बलिउड अभिनेता सुशान्त सिंहको आत्महत्या प्रकरणमा सिंहकी प्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गर्ने बिहार प्रहरी मुम्बई गएपछि दुबै राज्यका प्रहरीबीच तनाब चलिरहेको छ। टाइम्स अफ इण्डियाले सोमबार बिहार प्रहरीका प्रमुख गुप्तेश्वर... थप हेर्नुहोस्

कतारबाट १५१ नेपाली स्वदेश फर्किए

२०७७ श्रावण २१

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको महामारी लगायत विभिन्न कारणले कतारमा अलपत्र परेका १५१ नेपाली मातृभूमि फर्किएका छन् । कतारस्थित नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा उनीहरु स्वदेश फर्किए हुन् । दोहाबाट काठमाडौँको लाग... थप हेर्नुहोस्

कोरोनाले लग्यो ७ लाख मानिसको ज्यान

२०७७ श्रावण २१

ताजा नेपाल

एजेन्सी । विश्व महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका सबै प्रयास असफल भइरहेको बेला विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ । हालसम्म १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण द... थप हेर्नुहोस्

संक्रमण बढेपछि १२ जिल्लामा निषेधाज्ञा

२०७७ श्रावण २१

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेपछि फेरि लकडाउन गर्ने विषयमा प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल थालेका छन् । विज्ञहरुले लकडाउनको विकल्प नभएको सुझाव दिइरहेको बेला कोरोनाका कारण देशका १२ जिल्लामा भने निषेधाज... थप हेर्नुहोस्

कोरोनाबाट थप एकको मृत्यु हुँदा मृतकको संख्या ५९ पुग्यो

२०७७ श्रावण २१

ताजा नेपाल

पर्सा । एक दुई जना गर्दा गर्दै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९ पुगिसकेको छ । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोमबार मृत्यु भएकी १८ वर्षे युवतीमा कोरोना भाइरस पुष्टि भएको नारायणी अस्पतालले जन... थप हेर्नुहोस्

लकडाउनको छलफल गर्दागर्दै काठमाडौं उपत्यकामा ६२ जनामा संक्रमण

२०७७ श्रावण २०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अवस्था जटिल हुँदै गर्दा विज्ञहरुले राजधानीमा दुई साता लकडाउनको सुझाव प्रधानमन्त्रीलाई दिएकै बेला राजधानीमा आज ६२ जना नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जना... थप हेर्नुहोस्

अजोडको सेयर नेप्सेमा सूचीकृत

२०७७ श्रावण २०

ताजा नेपाल

काठमाडौँ । अजोड इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकरण भएको छ । हालै अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच प्रतिसेयर अङ्कित तथा चुक्ता मूल्य रू. १००।– कायम भएको १,००,००,००० कित्ता सेयर सूचीकरण गर्ने स... थप हेर्नुहोस्

सुन तोलाको दुई सय कम लाख

२०७७ श्रावण २०

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ९९ हजार ८०० पुग्दै नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९... थप हेर्नुहोस्

विशेष रक्तदान कार्यक्रम सम्पन्न

२०७७ श्रावण २०

ताजा नेपाल

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९) ले देशका सम्पूर्ण क्षेत्रमा नकारात्मक असार पुर्याउँदै गर्दा रक्त व्यवस्थापनलाई समेत प्रभावित तुल्याइरहेको वर्तमान अवस्थामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसे... थप हेर्नुहोस्

नेपालमा चीन र अमेरिका आमने–सामने

२०७७ श्रावण २०

ताजा नेपाल

सन् १९९० अर्थात् वि.सं. २०४६ सालभन्दा पहिलेको अवस्थामा विश्व राजनीतिमा सोभियत सङ्घ र अमेरिका दुई ध्रुवीय विश्व राजनीति थियो । सोभियत सङ्घको विघटनपछिको एकल ध्रुवीय अमेरिकी वर्चस्वलाई चीनको दृश्यले धक्का दिँदै गइरहेको छ । ... थप हेर्नुहोस्