Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज संसद बैठक बस्दै : सभामुख निर्वाचनको कार्यसूची

२०७६ माघ ६

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । पटक–पटक सूचना टास गरेर स्थगित हुँदै आएको संसद बैठक सोमबारका लागि बोलाइएको हो । संसदको पाँचौं अधिवेशन शुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो । संघी... थप हेर्नुहोस्

प्रदेश १ को सरकार पुनर्गठन

२०७६ माघ ६

ताजा नेपाल

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन्। उनले आइतबार चार राज्यमन्त्री नियुक्त गरेका छन्। रामबहादुर मगर, अम्बिरबाबु गुरूङ, जसमाया गजमेर र विजयकुमार विश्वासले राज्यमन्त्रीको सपथ... थप हेर्नुहोस्

बीपीको जन्मथलोमा कोइराला परिवारलाई कसम खुवाइँदै

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । पार्टीको चौधौ महाधिवेशन पूर्व तयारी अवस्थामा रहेको बेला नेपाली काँग्रेसभित्र संस्थापन पक्षविरुद्ध कोइराला परिवारलाई काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मघर सिन्धुलीको दुम्जामा लगी कसम खुवाइने भएको छ । ... थप हेर्नुहोस्

सभामुखमा भयो सहमति, अग्नि सापकोटा निश्चित

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सापकोटालाई सभामुखको उम्मेद... थप हेर्नुहोस्

प्रधानमन्त्रीको घोषणा महाप्रबन्धकले लत्याए

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा नेपाल प्रवेश गर्ने पर्यटकहरुको प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेरि दुर्गन्धित भएको कुरा विदेशी आगन्तुकले मात्र होइन पयटनमन्त्री योगेश भट्टराईले समेत महसुस गरे । कुनै ठा... थप हेर्नुहोस्

गायिका आस्थाविरूद्ध प्रहरीमा जाहेरी

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी काठमाडौं प्रहरीमा दर्ता भएको छ। प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको ... थप हेर्नुहोस्

कर छली गर्ने ५०६ जना विरुद्ध मुद्दा

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोवार गर्नेसँग मिलेमतो गरेको भनेर राजश्व अनुसन्धान विभागमा विशेष सूचना आयो । विभागले गरेको लामो अनुसन्धानले प्राप्त सूचना सही भएको ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । झापा, बिर्तामोड नगरपालिका(३ फन्मिनबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ०।५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिकास उप्रेती र २३ वर्षीय सुवास तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहर... थप हेर्नुहोस्

नेपाल प्रहरी संवेदनशील : आईजीपी खनाल

२०७६ माघ ५

ताजा नेपाल

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ईच्छाकामना गाउँपालिका(५ मुग्लिङ बजारस्थित ईलाका प्रहरी कार्यालय मुग्लिङको नवनिर्माण हुने कार्यालय भवनको शनिबार आयोजित एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो । उक्त अवसरमा प्रहरी ... थप हेर्नुहोस्

सूचना प्रविधि विधेयकविरुद्ध जाग्यो काँग्रेस

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आइतबार सूचना प्रविधि विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउँदै छ । काँग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार विधेयक सच्याउन ... थप हेर्नुहोस्