Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रचण्ड निवासमा ओली बाहेकका शीर्ष नेताको बैठक

२०७६ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निजी निवास खुमलटारमा छलफलमा जुटेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बाहेकका शीर्ष नेताहरु अर्का अध्यक्ष प्रचण्... थप हेर्नुहोस्

निधिको जालमा परे गच्छदार

२०७६ फाल्गुन १५

ताजा नेपाल

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवासमेत भारतीय दलालहरूको घेरामा परेका छन् । जनकपुरको धनुषाका नेता विमलेन्द्र निधिले भारतीय सेवामा पु¥याएको योगदानको कदर काँग्रेसले कति गर्छ, १४औँ अधिवेशनमा छर्लङ्ग हुनेछ । कोइराला प... थप हेर्नुहोस्

वामदेवविरुद्ध ओलीको आक्रोश

२०७६ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस नगर्ने चेतावनी दिएका छन् । सरकारको सिफरिसमा राट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौ... थप हेर्नुहोस्

राष्ट्रियसभा सदस्यमा बामदेवलाई मनोनयन गर्ने नेकपाको निर्णय

२०७६ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई पार्टीका तर्फबाट राष्ट्रिय सभ... थप हेर्नुहोस्

दिल्ली हिंसामा २० जनाको मृत्यु

२०७६ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन ऐनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ । गुरु तेग बहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील गौतमलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार २० ज... थप हेर्नुहोस्

नेकपा सचिवालय बैठक बस्दै

२०७६ फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा( को सचिवालय बैठक आज बस्दैछ। विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता र पूर्वमन्त्री गोकुल बा... थप हेर्नुहोस्

राष्ट्रपति घुम्ने ठाउँभरि बिदा

२०७६ फाल्गुन १४

ताजा नेपाल

कैलाली । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) बाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने भएकी छिन् । सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा राष्ट्रपति भण्डारी आज कैलालीको धनगढी जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्... थप हेर्नुहोस्

भारतीय राजदूत फागुन १८ मा आउने

२०७६ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा फागुन १८ मा नेपाल आउने भएका छन् । पुसको अन्तिम साता भारत सरकारको मन्त्रिपरिषद्ले क्वात्रालाई नेपालको राजदूत नियुक्त गरेको थियो । फ्रान्सबाट भारत फर्किपछि नेपाल आउन... थप हेर्नुहोस्

चैत २९ गते एफएनसीसीआईको निर्वाचन

२०७६ फाल्गुन १३

ताजा नेपाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले साधारण सभा चैत २८ र २९ गते निर्णय गरेको छ । आइतवार महासङ्घको कार्यालय टेकुमा बसेको कार्यसमिति बैठकले साधारण सभाको मिति घोषणा गरेको हो । कार्यसमितिले महासङ्घको साधारण सभा कमलादीस्... थप हेर्नुहोस्

परदेशी– २ आउने

२०७६ फाल्गुन १३

ताजा नेपाल

चलचित्र ‘परदेशी– २’ को शुभमुहूर्त गरिएको छ । शुक्रवार चलचित्रका प्रमुख कलाकारहरूको उपस्थितिमा वैदिक विधिअनुसार ललितपुरको कार्यविनायक मन्दिरमा पूजाअर्चना गरी चलचित्रको शुभसाइत गरिएको हो । कार्यविनायक मन्दिरमा पूजा सम्पन्न... थप हेर्नुहोस्