Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरोनाबाट मर्नेको संख्या २४ सय नाघ्यो

२०७६ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । कोभिड १९ अर्थात कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको म... थप हेर्नुहोस्

नेकपा सचिवालयले एमसीसीबारे निर्णय गर्न सकेन

२०७६ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल भए पनि निश्कर्ष भने निस्किएको छैन । शनिबार बसेको नेकपा सचिवालय ... थप हेर्नुहोस्

बालुवाटारबाटै माथिल्लो खुरुङ्गा खोला जलबिद्दुत आयोजना उद्घाटन

२०७६ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । प्रविधिको उपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो खोरुंगा खोला साना जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारको एक्सन रुमबाट आयोजनाको उद्घाटन गरेका हुन् । मेन्छ्याम गाउप... थप हेर्नुहोस्

एमसीसी परिमार्जनसहित पारित हुने खुलासा

२०७६ फाल्गुन ११

ताजा नेपाल

चितवन । नेकपा अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गराउने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारसँग कुरा गरेको खुलाशा गरेका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले एमसीसी अध... थप हेर्नुहोस्

कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन दूतावासको आग्रह

२०७६ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । कोरियाका लागि नेपाली राजदूतावासले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन नेपालीहरुमा आग्रह गरेको छ । राजदूतावासले एक विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा कोरियामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढ्दै गएको भन... थप हेर्नुहोस्

जन्मघर इवामा प्रधानमन्त्रीको ६९औं जन्मदिन

२०७६ फाल्गुन ११

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ६९ औं बर्षमा प्रवेश गरेका छन् । जन्मदिनलाई विशेष बनाउन प्रधानमन्त्री ओली आफू जन्मेकै स्थान तेह्रथुमको इवा जाँदैछन् । तेह्रथुमको आठराईमा रहेको आफ्नो पुख्र्यौली घरमा प्रधानमन... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले गरे डेपुटी गभर्नर शिवाकोटीको पुस्तक विमोचन

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक ‘मुलक आर्थिक समृद्धिको यात्रामा’ विमोचन गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सो ... थप हेर्नुहोस्

एनएमबी बैंकले जलविद्युत आयोजनामा एक अर्ब लगानी गर्ने

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । एनएमबी बैंकले लम्जुङ्गको चेपे खोला साना जलविद्युत आयोजनामा एक अर्ब १२ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ । आशुतोष इनर्जी प्रालिद्धारा प्रवद्र्धित लम्जुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अज... थप हेर्नुहोस्

मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बिहीबार नेपाल प्रहरीको साइबर क्राइम ब्यूरो... थप हेर्नुहोस्

चीनका जेलभित्र पनि पस्यो कोरोना

२०७६ फाल्गुन ९

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस चीनका दुई जेलभित्र पनि देखिएको छ। पूर्वी चीनको साङडोङ प्रान्तको एक जेलमा दर्जनौं कैदीहरूलाई कोभिड(१९ को संक्रमण देखिएपछि सरकारले उक्त प्रान्तका पार्टीका नेता र जेलका अधिकारीहरूलाई बर्खास्त गरेको छ।... थप हेर्नुहोस्