Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नागरिक सहजकर्ता सेवाको सुरूवात

२०७६ माघ १२

ताजा नेपाल

काठमाण्डौ । आफूले नेतृत्व सम्हाल्नासाथ केही न केही नयाँ अवधारणा प्रस्तुत गर्दै संगठनलाई चुस्त बनाउन सक्रिय रहने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी मातहतका कार्यालय... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ माघ १२

ताजा नेपाल

काठमाडौं । काभ्रे, पनौती नगरपालिका-८ मल्पी बस्ने ६१ वर्षीय सुदर्शन खत्रीलाई करिब १७ केजी लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनल... थप हेर्नुहोस्

सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न निर्देशन

२०७६ माघ १२

ताजा नेपाल

सुर्खेत । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रमबीच कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी शनिबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मा... थप हेर्नुहोस्

सुरक्षित कर्जा लगानी गर्न आग्रह

२०७६ माघ १२

ताजा नेपाल

बुटवल । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मुलुकको समृद्धिको लागि लगानीलाई सुरक्षित गर्नुपर्ने बताएका छन् । समृद्धिका लागि लगानी अपरिहार्य रहेको भन्दै उनले सुरक्षित कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थ... थप हेर्नुहोस्

१९औं सशस्त्र दिवसमा आयो नयाँ योजना

२०७६ माघ १२

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरीको १९औं वार्षिकोत्सव कार्यक्रममा संगठनले समावेशी र समानुपातिक सिद्धान्तलाइृ अनुशरण गर्दै संगठनभित्र आमूल परिवर्तनको सन्देश दिएको छ । विगत वर्षहरुमा भन्दा यस वर्ष सशस्त्रप्रहरीको वार्षिक कार्यक्रम... थप हेर्नुहोस्

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रदेश दुई

२०७६ माघ ११

ताजा नेपाल

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । उनलाई आफ्नो पार्टी समाजवादीको साथ छ तर सत्ता साझेदार राष्ट्रिय जनता पार्टी ९राजपा०सँग छलफल हुन बाँकी छ । स्रोतकाअनुसार मु... थप हेर्नुहोस्

राष्ट्रियसभामा को कहाँबाट निर्वाचित ?

२०७६ माघ १०

ताजा नेपाल

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको गठबन्धनले विजय हासिल गरेको छ । १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका छन् । विपक्षी नेपाली कां... थप हेर्नुहोस्

चीनमा कोरोना भाइरसको संक्रमण फैलिँदै

२०७६ माघ १०

ताजा नेपाल

चीन । चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिने चिन्ता बढ्दै गर्दा चीनको ख्हबेई प्रान्तका नगरहरूमा यात्रा प्रतिबन्धहरू अझै कडा बनाइएका छन् । करिब दुई करोड मानिसलाई यात्र... थप हेर्नुहोस्

निर्णायक छलफलमा काँग्रेस

२०७६ माघ १०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच निर्णायक वार्ता भइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शुरु भएको वार्ताले पार्टीमा देखिएको विवाद समाधानका गर्ने विश्वास नेताहरुले लिएका छन् । प्रमुख ... थप हेर्नुहोस्

५ वटा सहकारी संस्था खारेज

२०७६ माघ ९

ताजा नेपाल

काठमाडौं । सहकारी विभागले ५ सहकारी संस्थाहरुको इजाजत खारेज गरेको छ । सहकारी ऐनले दिएको अधिकार प्रयोग गर्दै विभागका रजिष्ट्रार टोकराज पाण्डेले पहिलो पटक ५ सहकारी संस्था खारेजीको निर्णय गरेका हुन् । विभागले पहिलो पटक सहकार... थप हेर्नुहोस्