Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

डा. कोइराला मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौँ– सरकारले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई अध्यक्ष बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मुटुरोग विशे... थप हेर्नुहोस्

सनराइज बैंकको लाभांश पारित

२०७६ कार्तिक १७

ताजा नेपाल

सनराइज बैंक लिमिटेडको कात्तिक १५ गते शुक्रबार सम्पन्न बाह्रौं वार्षिक साधारण सभाले शेयरधनीलाई १५।८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडको अध्यक्षतामा नक्साल ब्यांक... थप हेर्नुहोस्

गरिमा विकास बैंकको लाभांश प्रस्ताव

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । गरिमा विकास बैंक ले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेका छ। बैंकले हाल कायम चुक्ता पूँजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँको १७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंक संचालक समितिको क... थप हेर्नुहोस्

डायलोसिस गर्न प्रधानमन्त्री अस्पतालमा, दिउँसो मन्त्रिपरिषद् बैठक

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौँ । मिगौलले काम नगरेपछि नियमति स्वास्थ्य परिक्षणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो पटक डायलाइसिस गर्न ग्राण्डी अस्पताल लगिएको छ । आइतबार बिहान नौ बजे प्रधानमन्त्री बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीत... थप हेर्नुहोस्

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतवार बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । ग्राण्डी अस्पतालमा दुई दिन उपचार गरेर फर्किएपछि आराम गरिरहेका... थप हेर्नुहोस्

लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धमा प्रशिक्षण

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यमा समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धमा सरोकारवालाहरुको भूमिका तथा स्वयंसेवकहरुलाई प्रशिक्षण कार्यक्रम स... थप हेर्नुहोस्

फरार प्रतिवादी पक्राउ

२०७६ कार्तिक १७

ताजा नेपाल

बारा । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी देवताल गाउँपालिका(३ का बिर बहादुर यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । २०७६ बैशाख २३ गते रातको समयमा देवताल गाउँपालिका(३ स्थित पसाह खोला किनारमा यादव समेत अन्य व्य... थप हेर्नुहोस्

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । टोखा नगरपालिका(१० खरीबोट बस्ने सोम बहादुर दर्लामीको घरमा जुवातास खेलिरहेको अवस्थामा दर्लामी सहित ८ जनालाई नगद १ लाख ५९ हजार ३ सय रुपैयाँ र ४ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्... थप हेर्नुहोस्

खुर्पा प्रहार गरी हत्या

२०७६ कार्तिक १७

ताजा नेपाल

नुवाकोट । धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा बेलकोटगढी नगरपालिका(१२ देउराली लामाटोल बस्ने ककनी गाउँपालिका(३ चाउथे घर भएकी २८ वर्षीया पार्वती राना मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बेलकोट... थप हेर्नुहोस्

पाँच राउण्ड गोली सहित पक्राउ

२०७६ कार्तिक १७

ताजा नेपाल

सोलुखुम्बु । सोताङ गाउँपालिका-१ स्थित सालघारी जंगलबाट पाँच राउण्ड गोली सहित महाकुलुङ गाउँपालिका-१ बस्ने ३४ वर्षीय ङिमा शेर्पालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पावैबाट खटिएको प्रहरीले उनलाई उक्त गो... थप हेर्नुहोस्