Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अहिले ६ बजे हुने म्यानमारविरुद्ध खेल्ने नेपाली टिमको पहिलो रोजाइ सार्वजनिक

२०८१ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल्ने नेपाली टिमको सुरुआती–११ सार्वजनिक भएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा निम्ति नेपाली टिमका मुख्य प्रशिक्षक राजे... थप हेर्नुहोस्

आज पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

२०८१ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाड... थप हेर्नुहोस्

कुटनीतिक क्षेत्र कमजोर बन्दै

२०८१ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । पूरा गर्न नसक्ने कुरा बोल्ने, अनुत्पादक क्षेत्रमा लगानी गर्ने दलालको हितमा राज्यका नीति नियम लाद्ने प्रधानमन्त्री केपी ओलीकै महत्वाकांक्षाले नेपाल धेरैतिर ठगिएको छ । कुटनीतिक क्षेत्रमा कुटनीतिज्ञ खटेको हुँदैन ... थप हेर्नुहोस्

काण्डै काण्डमा सरकार फस्यो

२०८१ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । जनताको सरकारले जनता केन्द्रीत योजना बनाउँछ । माफियाद्वारा निर्मित सरकारले उसैको बढी हित गर्छ । पहाड फोेरेर सिमेन्ट कारखाना निर्माण गर्दा मध्य पश्चिमका पहाडी गाउँ उराठ बनाइएका छन् । गैर कानुनी रुपमा ढुंगा खानी ... थप हेर्नुहोस्

एमाले नेता बडाललाई पत्नीशोक

२०८१ फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललाई पत्नीशोक परेको छ । केशव पत्नी शान्ति बडालको गएराति उपचारको क्रममा निधन भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बडालका एक छोरा र... थप हेर्नुहोस्

शिवरात्रिको अवसरमा पशुपतिनाथमा भक्तजनको भीड

२०८१ फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने ... थप हेर्नुहोस्

अब नेपाली ७० करोड तिरे पछि अमेरिका सहजै जान सकिने

२०८१ फाल्गुन १४

ताजा नेपाल

१४ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प गोल्ड कार्ड नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन्। यो ५० लाख डलर अर्थात् झन्डै ७० करोड नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ। सीएनएनका अनुसार ट्रम्पले मंगल... थप हेर्नुहोस्

आज फागुन कृष्ण चतुर्दशीः महाशिवरात्रि पर्व

२०८१ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरा... थप हेर्नुहोस्

काँग्रेसमा महाधिवेशनको चटारो, बुढानिलकण्ठले कसलाई छान्ला ?

२०८१ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । १५औँ महाधिवेशनका लागि मिति तय नहुँदै नेपाली कांग्रेसका नेताहरू महाधिवेशनको हतारोमा देखिएका छन् । महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरण नहुँदै नेताहरू १५औँ महाधिवेशनका लागि विभिन्न पदको आकांक्षा राख... थप हेर्नुहोस्

मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु

२०८१ फाल्गुन १३

ताजा नेपाल

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । थापाले सोमबार आफ्ना साथीको कोठामा विषाद... थप हेर्नुहोस्