Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

चर्चीत गाइका एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा

२०८१ माघ १८

ताजा नेपाल

काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुम... थप हेर्नुहोस्

नेपालमा ८५ हजार यौनश्रमिक महिला

२०८१ माघ १८

ताजा नेपाल

पोखरा । यूएनडीपीको गत वर्षको एक तथ्यांकअनुसार नेपालमा हाल ६७ हजार ३ सय जना यौनश्रमिक महिला छन् । पछिल्लो समय स्वासा नेपाल, जागृति महिला महासंघले गरेको सर्वेक्षणमा नेपालमा यो संख्या अझ बढी छ । उसका अनुसार नेपालमा ८५ हजार ... थप हेर्नुहोस्

आज संसदमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

२०८१ माघ १८

ताजा नेपाल

काठमाडौं । सङ्घीय संसद्को अधिवेशन आज अपराह्न १ः०० बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने... थप हेर्नुहोस्

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि

२०८१ माघ १८

ताजा नेपाल

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रवारदेखि शुरु हुँदैछ । दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । अधिवेशन शुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेक... थप हेर्नुहोस्

अमेरिकामा सेनाको हेलिकोप्टर र यात्रुवाहक विमान ठोक्कियो

२०८१ माघ १७

ताजा नेपाल

अमेरिकामा सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान ठोक्कियो काठमाडौं । अमेरिकाको वासिङटन डीसीमा अमेरिकी एयरलाइन्सको एउटा यात्रुवाहक विमान सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ । वासिङगटननजिकैको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलम... थप हेर्नुहोस्

सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय

२०८१ माघ १७

ताजा नेपाल

सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे । काठमाडौं । विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने भएका छन् । बिहीबार प्रमुख प्रतिपक्ष दल ने... थप हेर्नुहोस्

बिरामी बोकेर काठमाडौं आउँदै गरेको सुमो दुर्घटना, तीन जनाको मृत्यु

२०८१ माघ १७

ताजा नेपाल

काठमाडौं । खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङ छन् । खोटाङ... थप हेर्नुहोस्

आज सोनाम ल्होछार मनाउँदै

२०८१ माघ १७

ताजा नेपाल

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् । आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन... थप हेर्नुहोस्

अमेरिकी अनुदान सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित

२०८१ माघ १७

ताजा नेपाल

काठमाडौं । सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय ह्वाइटहाउसले स्थगित गरेको छ । विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइ... थप हेर्नुहोस्

अभिनेत्री कोइराला एचपीभी खोप अभियानका लागि सद्भावना दूत

२०८१ माघ १७

ताजा नेपाल

काठमाडौं । अभिनेत्री मनिषा कोइराला एचपीभी खोप अभियानका लागि सद्भावना दूत नियुक्त भएकी छिन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार उनीसँग उक्त अभियानको सद्भावना दूतका रुपमा नियुक्त गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको ह... थप हेर्नुहोस्