Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर, ३ करोडभन्दा बढी घुस खाएको आरोप

२०८१ माघ २५

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७४–७५ मा आह्वान गरिएको बोलपत्रको खरिदमा पौड... थप हेर्नुहोस्

कैलालीमा २३ वर्षीया आमा र २ वर्षकी छोरी घरभित्र मृत भेटिए

२०८१ माघ २५

ताजा नेपाल

काठमाडौं । कैलालीमा आमाछोरी मृत अवस्थामा भेटिएका छन्। गोदावरी नगरपालिका(११ गोठानकी २३ वर्षीया नीरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी कामी मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार बेलुका आफ्न... थप हेर्नुहोस्

ट्रम्पले गरे अन्तर्राष्ट्रिय अपराध अदालतमाथि प्रतिबन्धको निर्णय

२०८१ माघ २५

ताजा नेपाल

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को विवादास्पद निर्णय गरेका छन्। उनले अन्तर्राष्ट्रिय अपराध अदालत ९आइसिसी० माथि प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्। बिबिसीले आफूले प्राप्त गरेको डकुमेन्ट अनुसार सो प्रतिब... थप हेर्नुहोस्

रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश

२०८१ माघ २४

ताजा नेपाल

काठमाडौँ । चितवन जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । उनलाई अदालतले साहारा सहकारी ठगीमा ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थि... थप हेर्नुहोस्

लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउने

२०८१ माघ २४

ताजा नेपाल

काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दाको चितवन जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। साहारा सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रविको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो ।... थप हेर्नुहोस्

आईटी विकासमा सरकार–निजी क्षेत्रको सहकार्य आवश्यक

२०८१ माघ २४

ताजा नेपाल

२४ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रसाद ढकालले सूचना प्रविधि आईटी क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् काठमाडौं भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको बृ... थप हेर्नुहोस्

आफ्नो सम्बोधनमा ओलीको आएनन भन्दै प्रचण्डले गरे गुनासो

२०८१ माघ २४

ताजा नेपाल

२४ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले संसद्‌मा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएकोप्रति गुनासो गरेका छन् । प्रतिनिधि सभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोध... थप हेर्नुहोस्

युएसआइडीका कर्मचारीहरू बिदामा राखिने, अमेरिका फर्किन आदेश

२०८१ माघ २४

ताजा नेपाल

वाशिङ्टन । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसआइडी) का कर्मचारीहरूलाई शुक्रबारदेखि प्रशासनिक बिदामा राखिने भएको छ। उनीहरुलाई अमेरिका फर्किन आदेश दिइएको छ। मंगलबार जारी निर्देशन अनुसार शुक्रबारबाट युएसआइडीका सबै प... थप हेर्नुहोस्

प्रतिनिधिसभा आज प्रचण्डले सम्बोधन गर्ने

२०८१ माघ २४

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सरकारले हालै जारी गरेका ६ वटा अध्यादेश आज निर्णयार्थ प... थप हेर्नुहोस्

आजको प्रतिनिधिसभा बैठकमा अध्यादेशहरू प्रस्तुत गरिँदै

२०८१ माघ २४

ताजा नेपाल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेका ६ अध्यादेशहरू निर्णयार्थ प्रस्तुत हुनेछन् ... थप हेर्नुहोस्