Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भारतीय स्थल सेना प्रमुख नेपालमा

२०८१ मंसिर ५

ताजा नेपाल

काठमाडौं । मानार्थ महारथीको सम्मान ग्रहण गर्न भारतीय सेनाका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी काठमाडौँ आइपुगेका छन्। नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह ग्रहण गर्न उनी बुधबार नेपाल आइपुगेका हुन्। बिहीबार राष्ट्र... थप हेर्नुहोस्

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा

२०८१ मंसिर ५

ताजा नेपाल

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमै रहने भएका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिर... थप हेर्नुहोस्

दुगिनको निर्देशनः ‘मध्यपूर्वको द्वन्द्व एक ठूलो युद्धको सुरुवात हो’

२०८१ मंसिर ५

ताजा नेपाल

अलेक्जेन्डर दुगिन अलेक्जेण्डर दुगिनको तर्क यो छ कि मध्यपूर्वमा बढ्दो द्वन्द्वले एक ठूलो विश्वयुद्धको सुरुवात गरेको छ । किनकि इरान र यसका सहयोगीहरूले इजरायल र पश्चिमी प्रभुत्वको सामना गरिरहेकाछन् । युक्रेन पछि मध्य... थप हेर्नुहोस्

कुलमानविरुद्ध मुकेशको रोइलो

२०८१ मंसिर ५

ताजा नेपाल

काठमाडौं । चोरी र चुहावट रोक्न नपर्ने कमिशन लिने गरी इन्भर्टर व्यापारीको हितमा लोडसेडिङ चम्काएर विद्युत प्राधिकरणलाई ओरालो लगाएका लुटाहा डा. प्रकाशशरण महत र एमालेकी राधा ज्ञवालीका आम्दानीका श्रोत मुकेश काफ्ले मुख मिठ्याउ... थप हेर्नुहोस्

प्रधानमन्त्री कार्यालयमा संयन्त्र

२०८१ मंसिर ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री कार्यालयसँग जोडिएको राष्ट्रिय अनुसन्धान विभागले राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्कका लागि प्रधानमन्त्री कार्यालयमै संयन्त्र स्थापना गरेर डिआईजी किशोर श्रेष्ठलाई खटाएको छ । प्रमुख नै सर्व... थप हेर्नुहोस्

तीन सहकारी ठगीमा पक्राउ पुर्जी जारी, एमालेबाट निर्वाचित भएपछि के को पिर ?

२०८१ मंसिर ५

ताजा नेपाल

काठमाडौं । तीनवटा सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भए पनि सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराललाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन। उनीविरुद्ध सुप्रिम, नाता र स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरेक... थप हेर्नुहोस्

छविलाई काठमाडौँ ल्याइयो, अब पालो रविको

२०८१ मंसिर ५

ताजा नेपाल

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई प्रहरीले पोखराबाट काठमाडौँ ल्याएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीले जोशीलाई मंगलबार बेलुका ... थप हेर्नुहोस्

रविको निजी कम्पनी हो र रास्वपा ?

२०८१ मंसिर ५

ताजा नेपाल

काठमाडौं। एउटा पार्टी व्यक्तिले होइन नीति नियमले चल्नुपर्छ । पार्टीको मुल नेतृत्वको अभाव कहिल्यै पार्टीले गर्नु हुँदैन । त्यहाँ रहेका दोस्रो तेस्रो नेताले त्यो अभाव पूरा गरिरहेका हुन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्... थप हेर्नुहोस्

दुर्गा प्रसाईलाई आज अदालतमा पेश गरिँदै

२०८१ मंसिर ५

ताजा नेपाल

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै छ । मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गर्न लागिएको... थप हेर्नुहोस्

प्रधानमन्त्रीको कीर्ते कागजात बनाएर दुर्गा प्रसाईंको बार्गेनिङ

२०८१ मंसिर ४

ताजा नेपाल

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कीर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स... थप हेर्नुहोस्