Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मालवाहक ट्रकबाट १६० किलो गाँजा बरामद

२०८१ पुष १५

ताजा नेपाल

पर्सा — प्रहरीले मालवाहक ट्रकबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सिताराम चोकस्थित प्लास्टिक कारखाना अगाडि आइतबार राति करिब साढे ९ बजे ना ३ ख ४२१२ नम्बरको ट्रकबाट १ सय ६० किलो ... थप हेर्नुहोस्

नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुला पक्राउ

२०८१ पुष १५

ताजा नेपाल

खोटाङ — जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक बेहुला सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालप... थप हेर्नुहोस्

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट

२०८१ पुष १५

ताजा नेपाल

रौतहट । रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा आइतबार मध्यरात भीषण आगलागी भएको छ। आगलागीबाट आधा दर्जनभन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको हो। गएराति सवा २ बजेको समयमा पताही बस्... थप हेर्नुहोस्

आज गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भ... थप हेर्नुहोस्

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

२०८१ पुष १५

ताजा नेपाल

न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर फाउन्डेसनले जनाए अनुसार आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उनको निधन भएको हो। आइतबार पारिवारिक सदस्यको जमघट भएको समयम... थप हेर्नुहोस्

अखिल क्रान्तिकारीमा उमेर हद लगाउने प्रस्ताव पारित

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा उमेर हद लगाउनुपर्ने प्रस्तावको पक्षमा बहुमत देखिएको छ। अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्ने कि नगर्ने भनेर शनिबार गरिएको मतदानमा उमेर... थप हेर्नुहोस्

सहकारी संस्था नियमन गर्न प्राधिकरण गठन गरिने

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन्। “राष्ट्रपति पौडेलले नेपाल... थप हेर्नुहोस्

प्रचण्डतिर इसरा गर्दै धाक-धक्कु लगाउने दिन गए – ओली

२०८१ पुष १४

ताजा नेपाल

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी गरेका छन् । आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पु... थप हेर्नुहोस्

भ्रष्टाचार आरोपमा प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौं । युवराज पौडेल सफलले माओवादी लडाकू शिविरमा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, जनार्दन ... थप हेर्नुहोस्

सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी, अब पीडितले पाउलान त न्याय

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौं स् राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी ठगीमा परेका पीडितहरूले रकम फिर्ता पाउनेगरी सरकारले ल्याएको अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आइतबार राष्ट्रपति पौडेलले स... थप हेर्नुहोस्