Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

स्मार्ट र एनसेल एउटै हुने

२०८० आश्विन २४

ताजा नेपाल

काठमाण्डौ । दुर संचार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकम वक्यौता रकम सिहत नविकरण शुल्क रु २७ अर्व नतिर्दा खारेज भएको लाइसन्स अर्को ठग कम्पनी एनसेललाई भिडाउन सरकार सकृय छ । राज्यले पाउने राजस्व उठाउन नचाहने नयाँ नयाँ प्रा... थप हेर्नुहोस्

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट

२०८० आश्विन २४

ताजा नेपाल

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । बैंकको सेयरमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत सेयर बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिएकामध्ये १० लाख ३२ हजार १३२ जनाले १०... थप हेर्नुहोस्

ग्लोबल आइएमईले क्लाइमेट फन्डको ऋण लिँदै

२०८० आश्विन २४

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपालमा पहिलो पटक २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड रुपैयाँ) क्लाइमेट फन्डको ऋण लिने भएको छ । बैंकका अनुसार उक्त ऋण स्वच्छ उर्जामा लगानी हुनेछ । बैंकले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड... थप हेर्नुहोस्

२ साता अगाडि नै ‘पशुपति प्रसाद २’को बुकिङ खुल्यो

२०८० आश्विन २४

ताजा नेपाल

कार्तिकको ४ गतेबाट फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज हुँदैछ । यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा झनै चुलिएको छ । यसैले, देश तथा विदेशमा यो फिल्मको धमाधम बुकिङ समेत खुलाउन थालिएको छ । फिल्मको नेपालमा पनि ब... थप हेर्नुहोस्

बागमती किनारको झाडीमा युवकको शव

२०८० आश्विन २४

ताजा नेपाल

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव भेटिएको छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर अनुसन्धान थालेको छ... थप हेर्नुहोस्

इजरायल आक्रमणले रोकियो महासचिवको नेपाल भ्रमण

२०८० आश्विन २४

ताजा नेपाल

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ। इजरायल र प्यालेस्टाइनबीच अहिले देखिएको तनावका कारण महासचिव गुटरेसको नेपाल भ्रमण हालका लागि स्थगित भएको र निकट भविश्यमा उनको भ्रमण हुने ... थप हेर्नुहोस्

बन्धक बनाइएकालाई मृत्युदण्ड दिने हमासको चेतावनी

२०८० आश्विन २४

ताजा नेपाल

काठमाडौं । हमासले बन्धक बनाएकाहरूलाई मृत्युदण्ड दिनेसम्मको चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगको युद्धबारे इजरायली नेतासँग कुराकानी गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले हमासको चेतावनीलाई गम्भीरता... थप हेर्नुहोस्

कोशीमा बन्ला त काँग्रेस नेतृत्वको सरकार ?

२०८० आश्विन २४

ताजा नेपाल

काठमाडौं । प्रदेश सरकारप्रतिको जनताको आक्रोशलाई बल पुर्याउने काम कोशी प्रदेशको लफडाले गरिरहेको छ । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय कार्... थप हेर्नुहोस्

शेयर बजारमा १९.०६ अंकको गिरावट, सवा अर्बमा समेटियो कारोबार

२०८० आश्विन २३

ताजा नेपाल

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.०६ अंकले घटेको हो । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८८९.५९ अंकमा झरेको छ । आज २८२ कम्पनीका ४२ लाख ८७ हजार ४... थप हेर्नुहोस्

सानिमा बैंक र तिलगंगा सिटी आँखा सेन्टरबीच संझौता

२०८० आश्विन २३

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न तिलगंगा सिटी आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सानिमा बैंकको भिसा डेबिट क्रेडिट का... थप हेर्नुहोस्