Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुनको मूल्य एकै दिन तीन हजारले बढ्यो

२०८१ भाद्र २८

ताजा नेपाल

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य एकै दिन तीन हजार रुपैयाँले बढेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तीन हजारले बढेर अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अुनसार श... थप हेर्नुहोस्

पलेशालाई ६५ लाख नगदसहित सरकारको सम्मान

२०८१ भाद्र २८

ताजा नेपाल

काठमाडौं । सरकारले पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सरकारले ६५ लाख नगदसहित सम्मान गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा आयोजित एक कार्यक्रमकाबीच पलेशालाई सम्मान गरिएको हो। त्यस्तै, खे... थप हेर्नुहोस्

कोशीमा सरकारले बल्ल पायो पुर्णता

२०८१ भाद्र २८

ताजा नेपाल

कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ । आन्तरिक किचलोका कारण भागबन्डा गर्न नसकेको नेपाली कांग्रेस डाक्टर शेखर कोइराला समूहलाई बाहिरै राखेर सरकारमा सहभागी भएको हो ... थप हेर्नुहोस्

समाजवादी पार्टीको निर्णय बहिष्कार गर्ने ३ सांसदहरू

२०८१ भाद्र २८

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी ५ असोजमा राजधानी काठमाडौंमा सन्देश सभा गर्ने निर्णय गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले पार्टीपंक्तिमा एकताको सन्देश दिन सभा आयोजनाको निर्णय गरेको हो । दशौं राष्ट्रिय मह... थप हेर्नुहोस्

बागलुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०८१ भाद्र २८

ताजा नेपाल

ढोरपाटन । गलकोट नगरपालिका २ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्को एक जना घाइते भएका छन्। दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौड... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

२०८१ भाद्र २८

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ। बिहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोम... थप हेर्नुहोस्

उपसभामुखलाई हटाउन पुगेन दुई तिहाइ

२०८१ भाद्र २८

ताजा नेपाल

काठमाडौं । स्वार्थका लागि सत्तामा हुनेहरुले जे पनि गर्दा रहेछन् भन्ने पछिल्लो उदाहरण बनेकी छिन् उपसभामुख इन्दिरा राना मगर । नेपाली कांग्रेस र नेकपा एमालेले भदौ २९ गतेसम्म आफ्ना सबै सांसदलाई काठमाडौं आइसक्न र असोज ३ गतेसम... थप हेर्नुहोस्

काठमाडौंको एक गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ

२०८१ भाद्र २७

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–९ घर भई कास्कीको पोखरामा बस्दै आएका २४ वर्षीय सुदीप पौडेल छन् । २३ वर्षीया महिलाको बलात्कार गरेको उनीमा... थप हेर्नुहोस्

भदौ ३१ प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२०८१ भाद्र २७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका जानुअघि संसदमा सम्बोधन गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक... थप हेर्नुहोस्

इटलीबाट वाइडबडी फर्कियो, जापान उडानलाई निरन्तरता दिने

२०८१ भाद्र २७

ताजा नेपाल

२७ भदौ, काठमाडौं । २२ जुनमा सीचेक हवाईजहाजको प्राविधिक जाँच का लागि इटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए।एल।वाई आज काठमाडौंमा अवतरण गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाज आज बि... थप हेर्नुहोस्