Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार छात्रवृत्ति वितरण

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा ९ मा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस... थप हेर्नुहोस्

हाथवे इन्भेष्टमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समयभित्र आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले जारी पूँजी १ अर्ब... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १२ हजार रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय... थप हेर्नुहोस्

सुन तस्करी प्रकरणमा वर्षमान पुनःका विश्वास पात्र भण्डारीसँग सिआइबीले लियो बयान

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं। सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका विश्वास पात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो। विध ल्... थप हेर्नुहोस्

पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएको चिकित्सा विज... थप हेर्नुहोस्

सेयर बजारमा १०.२३ अंकको सुधार, १५२ कम्पनीका लगानीकर्ताले कमाए

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १०.२३ अंकले बढेर परिसूचक १९४२.६८ बिन्दुमा रोकिएको छ । कारोबारमा निकै उतार चढाबका बिच बजारमा दोहोरो अंकको सुधार देखिएको हो । २६७ कम्पनीको ४३ लाख १४ ... थप हेर्नुहोस्

समाजवादी मोर्चाले ८४को चुनावमा एक सिट पनि जित्दैन : बास्तोला

२०८० भाद्र २४

ताजा नेपाल

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धमेन्द्र बास्तोलाले सत्तारुढ तीनदल र संसद बाहिरको नेकपा मिलेर बनेको समाजवादी मोर्चाको कुनै भविष्य नरहेको बताएका छन् । आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बा... थप हेर्नुहोस्

कांग्रेसको गुटबन्दी रोक्न सक्ने क्षमता मसँग छ , शशांक

२०८० भाद्र २४

ताजा नेपाल

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्र भएको बताएका छन् । उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने ... थप हेर्नुहोस्

आजको विदेशी मुद्राको विनिमय दर

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ४२ पैसा बिक्री दर... थप हेर्नुहोस्

बीपी : नायक कि खलनायक ?

२०८० भाद्र २४

ताजा नेपाल

 खगेन्द्र गिरि ‘कोपिला’ नेपाली समाजको चरित्र अचम्मको छ । कसैको खेदो खन्न थाल्यो भने खनेको खन्यै गर्छ । कसैको प्रशंसा गर्न थाल्यो भने उसको देवत्वकरण नै गरिदिन्छ । यो चरित्र नेपाली राजनीतिमा झन् बढी व्याप्त छ । कुनै... थप हेर्नुहोस्