Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

चोरीको मोबाइल नदिएको निहुँमा झडप हुँदा एक जनाको मृत्यु

२०८१ माघ ३०

ताजा नेपाल

काठमाडौँ । चोरीको मोबाइल नदिएको निहुँमा दुईपक्षबीच झडप हुँदा एकजना युवकको मृत्यु भएको छ। गत आइतबार बिहान दुईपक्षबीच झडप हुँदा चक्कु प्रहारबाट २३ वर्षीय अमृत भनिने सङ्घर्ष कार्कीको मृत्यु भएको र एक व्यक्ति घाइते भएको जिल्... थप हेर्नुहोस्

जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने

२०८१ माघ ३०

ताजा नेपाल

काठमाडौं । जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ। नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी नेपाल–जापान सेवा आदान प्रदान कार्यक्रम अन्तर्गत २० हजार केयर गिभरलाई लै... थप हेर्नुहोस्

सांसदको घरबाट उद्धार गरिएकी बालिकालाई बालेनले सान्तोना दिदै भने ,नआत्तिनु

२०८१ माघ २९

ताजा नेपाल

२९ माघ, काठमाडौं । घरमा बालश्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिलले मुद्दा नचलाउने तयारी चलिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसबारे प्रतिक्रिया दिएका छन् । एमालेकी प्रद... थप हेर्नुहोस्

अर्थमन्त्रीले सचिव , दुई विभागका महानिर्देशक पनि हटाए

२०८१ माघ २९

ताजा नेपाल

२९ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थसचिव मात्रै होइन, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक पनि हटाएका छन् । सोमबार बसेको मन्त्रिरिषद् बैठकले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप... थप हेर्नुहोस्

तुलसी घिमिरेको स्वास्थ्यका कारण रोकियो पहाडको छायाङ्कन

२०८१ माघ २९

ताजा नेपाल

काठमाडौं । निर्देशक तुलसी घिमिरे बिरामी हुँदा फिल्म ‘पहाड’को छायाङ्कन रोकिएको छ । गोरखा दरबारमा पूजाआजा गर्दै छायाङ्कन सुरु भएकोमा एक दिन सुटिङ भए पनि भोलिपल्ट नै घिमिरेको स्वास्थ्य असहज भएपछि तत्काललाई छायाङ्कन रोकिएको ... थप हेर्नुहोस्

साल्ट ट्रेडिङकी सीइओ श्रेष्ठले पाइन् नेपाल व्यवस्थापन संघको ‘म्यानेजर अफ द इयर’ अवार्ड

२०८१ माघ २९

ताजा नेपाल

काठमाडौं । साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत सीईओ उर्मिला श्रेष्ठले ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित भएकी छन् । नेपाल व्यवस्थापन संघको ४४ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा श्रेष्ठलाई उक्... थप हेर्नुहोस्

नेपाल लाइफको २५औं वार्षिक साधारण सभा सम्पन्न

२०८१ माघ २९

ताजा नेपाल

काठमाडौं । अग्रणी जीबन बीमक नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सभा सम्पन्न भएको हो । अध्यक्षबाट प्रस्तुत भएको आर्थिक व... थप हेर्नुहोस्

विपिन छुट्न बाँकी, हमासले भन्यो- अब बन्धक रिहा रोक्छौँ,

२०८१ माघ २९

ताजा नेपाल

काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशी नछुट्दै हमासले अब बन्धक रिहा गर्ने क्रम रोक्ने चेतावनी दिएको छ। इजरायलले युद्धविराम सम्झौता उल्ल‌ंघन गरेको आरोप लगाउँदै हमासले अब बन्धक नछाडिने बताएको हो। हमासले विज्ञप्ति जारी गरी... थप हेर्नुहोस्

हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने ट्रम्पको चेतावनी

२०८१ माघ २९

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने चेतावनी दिएका छन् । हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेसँगै ट्रम्पले प्रतिक्रिया दिंदै बन्दी रिहा नभए ... थप हेर्नुहोस्

निजामती अस्पतालको निर्देशकका लागि १० जनाको आवेदन

२०८१ माघ २९

ताजा नेपाल

काठमाडौं । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि १० जनाले आवेदन दिएका छन्। अस्पताल विकास समिति गठन आदेश २०६४ को दफा ६ अनुसार कार्यकारी निर्देशकको नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल... थप हेर्नुहोस्